ज्याकि श्राफ लागे समाज सेवामा
बुधबार, माघ ३, २०८०

‘सुगुप’ को हङकङमा ‘ग्रान्ड प्रिमियर शो’- भिडियो सहित
आइतबार, पुस २९, २०८०
लोकेन साँवाको कथा निर्देशन रहेको सुगुपको पटकथा देवेन्द्र खापुङले लेखेका हुन् भने युवराज राई (वीरबहादुर) ले यसको छायाँकन गरेका हुन्।

‘ओ मक्का’ सार्वजनिक - भिडियो सहित
मंगलबार, पुस २४, २०८०
सार्वजनिक कार्यक्रमदेखि चाडपर्व र अब त गीत–संगीत र फिल्ममा पनि यस्तै देख्न थालिएको छ ।

‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार
आइतबार, पुस २२, २०८०
शनिबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिनुभयो ।

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे' सार्वजनिक -- भिडियो सहित
शुक्रबार, पुस २०, २०८०
‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

‘रङ्गेली’ का दुई पोस्टर सार्वजनिक
शुक्रबार, पुस २०, २०८०
चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

स्वस्तिमाले बनाउँदै ‘बेहुली फ्रम मेघौली’ फिल्म
शुक्रबार, पुस २०, २०८०
फिल्ममा स्वस्तिमासँगै निश्चलको पनि अभिनय रहनेछ ।

गीति चलचित्र ‘भाग्य’ आयो यूट्युबमा - भिडियो सहित
बिहीबार, पुस १९, २०८०
एउटै चलचित्रभित्र अहिलेसम्मकै सबैभन्दा बढी विभिन्न गायक– गायिकाहरूको स्वरमा गीत रहेको चलचित्र ‘भाग्य’ बन्न सफल भएको छ ।

बलिउडका चर्चित व्यक्ति वैवाहिक बन्धनमा बाँधिदै
बुधबार, पुस १८, २०८०
सबा र ऋतिकले पनि २०२४ मा विवाह गर्ने सम्भावना धेरै छ ।

सञ्जय र रविनकी ‘कल्पनाकी परी’ बजारमा - भिडियो सहित
बुधबार, पुस १८, २०८०
सुरज लाल श्रेष्ठ गीतका रेकर्डिष्ट हुन् ।
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)
बुधबार, पुस ११, २०८०
गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

साहित्यकार एवं उद्यमी बसन्त चौधरी यु–ट्युब च्यानलमा मनका कुरा ल्याएर आउँदै
बिहीबार, पुस ५, २०८०
चौधरी ग्रुपको स्वामित्वमा रहेको सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि संचालन गर्न लागेको यु–ट्युव च्यानलमा चौधरीले मनका कुरा विथ बसन्त चौधरी नामक कार्यक्रम संचालन गर्न लागेका हुन ।

सुदुरपश्चिम प्रदेश महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो
सोमबार, पुस २, २०८०
‘महोत्सवमा त्यो दिन एक लाख बढी दर्शक थिए । त्यही दिन हराएको हो त्यसमा उहाँको कुनै गुनासो छैन’ कुँवरले भने ।