कमेडी फिल्म हाउसफुलको सिरिजमा ज्याक्लिनको कमब्याक
शनिबार, भदौ ८, २०८१
गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक
सोमबार, भदौ ३, २०८१
आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।
रिलिजको चार दिनमै स्त्री-२ दुई सय करोड क्लबमा
सोमबार, भदौ ३, २०८१
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ ।
अजय देवगनको यो बर्षको तेस्रो फिल्म भयाे 'सुपर फ्लप'
सोमबार, साउन २८, २०८१
नीरज पाण्डे निर्देशित फिल्मलाई दर्शकले पूर्ण रुपमा अस्वीकार गरेका छन् । योसँगै यो फिल्मले मुठ्ठीभर कमाई गर्न पनि पसिना बगाएको छ ।
गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन
आइतबार, साउन २७, २०८१
गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका 'प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ', 'नमान लाज यसरी', 'हेर दिन सधै एकनास हुँदैन' जस्ता गीत चर्चित छन्।
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
बिहीबार, साउन १७, २०८१
तीजको सार्वजनिक विदा पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको खबर झुटो हो !
मंगलबार, साउन ८, २०८१
राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफु गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै सो खबरमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्- मेरो अनुरोध छ, की यस्ता खबरमा विश्वास नगर्नु होला, म छिटै देश फर्किने छु । मैले सधै जस्तै मेरा उत्कृष्ट गीतले तपाईहरुको मनोरंजन गरिरहने छु...
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
बुधबार, जेठ १६, २०८१
साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।
ट्राफिक सचेतनामा महानायक हमाल- भिडियो सहित
शनिबार, वैशाख २२, २०८१
अर्का एड्भाइजर राम खड्काका अनुसार क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेला बेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरूलाई निरन्तरता दिनेछ।
कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ
मंगलबार, चैत २७, २०८०
केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो ।
गृहमन्त्री रवि लामिछानेले हेरे ‘महाजात्रा’
सोमबार, चैत १२, २०८०
जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृङ्खलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए ।
अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट
सोमबार, चैत १२, २०८०
कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय जनता पार्टीले सार्बजनिक गरेको उम्मेदवारहरूकोसूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको छ ।
टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक
आइतबार, चैत ११, २०८०
इमरानको लुक र अभिनयको सामाजिक सञ्जालमा निकै चर्चा भयो र मानिसहरूले उनको कामको तारिफ पनि गरिरहेका छन् ।