Public Pana
नेपालको परराष्ट्र नीति कहाँ अट्कियो केमा असर ?
नेपालको परराष्ट्र नीति कहाँ अट्कियो केमा असर ? नेपाल, भारत र चीनको सीमा व्यवस्थापनमा आधुनिकीकरण थाल्न र गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्न चीन र भारतसँग नेपालले सहकार्य गर्न आवश्यक छ ।
सुशासनको सवाल त भन्ने कुरा न हो !
सुशासनको सवाल त भन्ने कुरा न हो ! नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ बर्ष पुरै बितिसकेको छ । लोकतान्त्रिक गणतन्त्रको स्थापना एउटा सामान्य प्रकारको राजनीतिक घटनाक्रममा होइन, यो घटना नेपालको राजनीतिक इतिहासमा आमूल परिवर्तनको युगान्तकारी परिघटना हो ।
आन्तरिक पर्यटन :  घुम्न जाऔं टीकापुर पार्क 
आन्तरिक पर्यटन : घुम्न जाऔं टीकापुर पार्क  माओवादी द्वन्द्वकालदेखि बन्द भएको टीकापुर विमानस्थल माओवादी नै सरकारमा आएको १५ वर्ष बित्दासमेत सञ्चालन हुन सकेको छैन ।
आवश्यकता युवा उद्यमशिलता
आवश्यकता युवा उद्यमशिलता गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी छ ।
कहिलेसम्म पहिचानकै खोजी ?
कहिलेसम्म पहिचानकै खोजी ? “म यो समुदायको हुँ’’ भन्दा पनि पहिचान दिन गाह्रो मान्ने राज्य व्यवस्था अझै छ । यस विषयमा हुम्लाका ‘जाड’ र ‘व्यासी’ का बारेमा सोधखोज गर्न खोजिएको छ ।
प्राचीन कालमा नेपालमा बन्थे सिक्का तर अहिले विदेशकै भर
प्राचीन कालमा नेपालमा बन्थे सिक्का तर अहिले विदेशकै भर स्वदेशमा सिक्का बनाउँदा सिक्काको दरभन्दा सिक्का बनाउँदा प्रयोग हुने धातुको मूल्य महंगो पर्ने लगायतका कारणले नेपालमा सिक्का बनाउन प्रयोग भएका करोडौँ मूल्यका मेसिन ठप्प प्रायः बनेका छन् ।
Weather Update