Public Pana
विद्यार्थीको गुरु विद्यालय
विद्यार्थीको गुरु विद्यालय विद्यार्थी जीवन अभावहरूको चाङ हो देखासिकीको प्रतिरूप हो।
घुर ताप्ने जनताको सरोकार
घुर ताप्ने जनताको सरोकार सरकारी अनुदानको कम्बल र दाउरा पाउन यिनीहरूले मरिहत्ते पनि गर्दैनन्। सरकारले जनकल्याणकारी कार्य गरेन भने आगामी चुनावमा सरकार पक्कै हार्छ भन्ने कुरामा यिनीहरू विश्वस्त हुन्छन्।
अर्थतन्त्रको विकासका लागि ग्रामिण उद्योग बलियो
अर्थतन्त्रको विकासका लागि ग्रामिण उद्योग बलियो हालसम्म ती र सबैको सही तरिकाले उपयोग गर्न सकिएको छैन। ग्रामीण क्षेत्रमा उत्पादन हुने यस्ता फलफूल हाल नाश भएर गएका छन्।
पशुपालनलाई प्रोत्साहन गर्न सरकारी तथा गैरसरकारी निकायको लगानी आवश्यक छ- सुमन ढकाल
पशुपालनलाई प्रोत्साहन गर्न सरकारी तथा गैरसरकारी निकायको लगानी आवश्यक छ- सुमन ढकाल मोबाइल नेटवर्कको पहुँच छैन न कुनै इन्टरनेटको प्रबन्ध।ति बस्तिहरूको दैनिकी वि।सं। २०५० को दशकको भन्दा फरक पाईंदैन।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विताएको एक वर्षका काम
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विताएको एक वर्षका काम विज्ञहरुको विषयगत रोष्टर तयार गरी निरन्तर अद्यावधिक तथा नीति तथा कानुन तयारीका छलफलहरुमा विषय विज्ञहरुलाई समेत समावेश गर्ने गरिएको छ
वैदेशिक लगानीका लागि आर्थिक कूटनीति
वैदेशिक लगानीका लागि आर्थिक कूटनीति राजनीतिक तहमा पहिले प्रविधि ल्याउन बजार खुला गरिदियौ भने उनीहरूका ल राइकूटनीति कूटनीतिज्ञ वा निकायहरूलाई र न्यायपूर्ण हिसाबले हाम्रो श्रमशक्तिको उपयोग गनआदेश दिन्छ ।
सात घोडाको वास्तु : नक्कल र समस्या
सात घोडाको वास्तु : नक्कल र समस्या कसले कुन प्रयोजनका लागि कस्तो वस्तुको प्रयोग किन गरेको छ भन्ने नबुझी प्रयोग गरिहाल्नेहरु बढ्दै गएकाछन् । जसले गर्दा वास्तुशास्त्रको सत्यता र गाम्भीर्यतामा समस्या देखिन थालेको छ । सुनेकै भरमा या कसैले प्रयोग गरेको देखेका भरमा थप वास्तविकता नबुझी अवलम्बन गरिहाल्ने गर्दा वास्तु सतही विषय बन्न पुगेको छ ।
सात घोडाको वास्तु : नक्कल र समस्या
सात घोडाको वास्तु : नक्कल र समस्या प्रत्येक वस्तुले यही पाँच तत्वमध्ये कुनै न कुनै तत्वको प्रतिनिधित्व गरेको हुन्छ । ‘वास’ अर्थात् निवासमा यीनै तत्वको सन्तुलन मिलाउनु नै वास्तु हो । वास्तुशास्त्रका अनुसार हरेक वस्तुमा आफ्नै उर्जा हुन्छ र त्यो उर्जालाई प्राकृतिक उर्जा विपरित प्रयोग गरिनु हुँदैन । विपरित प्रयोग भयो भने परिणाम उल्टो हुनजान्छ । 
भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित रहेको इपपान अध्यक्ष कार्कीको दाबी
भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित रहेको इपपान अध्यक्ष कार्कीको दाबी चुनौतीहरु धेरै छन् । मुख्य समस्या नीतिगत विषयमै छन् । संसदबाट एउटा विधेयक पनि पास हुन सकेको छैन ।आयोजना निर्माण गर्न पनि धेरै समस्याहरु छन्
सूचनामा विश्वव्यापी पहुँचको दिवस
सूचनामा विश्वव्यापी पहुँचको दिवस नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा २७ ले सूचनाको हकसम्बन्धी व्यवस्था गरेको छ ।
राष्ट्रसंघीय महासभामा नेपाल
राष्ट्रसंघीय महासभामा नेपाल समस्याको समाधानका लागि यही विन्दुबाट कार्य प्रारम्भ गर्न आवश्यक छ ।      
बुवालाई सम्झदा...
बुवालाई सम्झदा... दोष प्रकट गर्दै उत्साहा र भरोसा दिन नसक्ने बुवा भनेर कसरी भनु, तैपनि वर्षमा एक पटक बुवाको मुख हेर्ने दिन भएकाले मम्मीलाई जस्तै फोटोमा बुवालाई सम्झनुको विकल्प छैन । मसँग सानामा भएको फोटो नै मेरो सम्झना हो ।
Weather Update