Public Pana
संसद् बैठक भोलीलाई सर्यो - सूचना सहित
संसद् बैठक भोलीलाई सर्यो - सूचना सहित आज ४ बजे नै प्रधानन्यायाधीशको शपथ ग्रहणमा प्रधानमन्त्री र सभामुख पनि जानपर्ने भएकाले आजको बैठक स्थगित गर्ने सहमति भएको हो । 
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार
सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।
नेकपा एसको  कार्ययोजना -भिडियो सहित
नेकपा एसको  कार्ययोजना -भिडियो सहित समाजवादीले आफ्नो कार्य योजनामा जनजागरण अभियानलाई  पनि प्राथमिकतामा राखेको छ । 
सर्वदलीय बैठक शीतल निवासमा बस्यो
सर्वदलीय बैठक शीतल निवासमा बस्यो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।
जसपाको इन्चार्ज र विभाग प्रमुख तोकियो
जसपाको इन्चार्ज र विभाग प्रमुख तोकियो जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।
आज प्रतिनिधिसभा बैठक बस्दै 
आज प्रतिनिधिसभा बैठक बस्दै  साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक बस्दै
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक बस्दै पौडेलले राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हन् ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन भदौ १६, १७ गते 
एमाले लुम्बिनी प्रदेश अधिवेशन भदौ १६, १७ गते  पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीका प्रभावशाली नेताहरू रहेकाले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्वमा को आउला भन्नेमा चासो बढेको छ ।
सर्वदलीय बैठक सिंहदरबारमा- प्रधानमन्त्री झुक्नै पर्यो
सर्वदलीय बैठक सिंहदरबारमा- प्रधानमन्त्री झुक्नै पर्यो बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै तीन सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ।
सुदूरपश्चिम क्षेत्र सधै पछाडी नपर्ने केपी शर्मा ओली - भिडियो
सुदूरपश्चिम क्षेत्र सधै पछाडी नपर्ने केपी शर्मा ओली - भिडियो ओलीले सुदूरको दुर्गम क्षेत्रमा सवै प्रकारका कनेक्टिभिटी जोड्न सकिने धारणा राखे ।
प्रधानन्यायाधीश श्रेष्ठको शपथ मंगलबार पौने २ बजे
प्रधानन्यायाधीश श्रेष्ठको शपथ मंगलबार पौने २ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
राप्रपा अध्यक्ष लिङ्देन भोली युएई र साउदी अरब जाने 
राप्रपा अध्यक्ष लिङ्देन भोली युएई र साउदी अरब जाने  बैठकले भोली मंगलबारदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिने निर्णयसमेत गरेको छ ।
Weather Update