Public Pana
प्रधानन्यायाधीश श्रेष्ठको शपथ मंगलबार पौने २ बजे
प्रधानन्यायाधीश श्रेष्ठको शपथ मंगलबार पौने २ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
राप्रपा अध्यक्ष लिङ्देन भोली युएई र साउदी अरब जाने 
राप्रपा अध्यक्ष लिङ्देन भोली युएई र साउदी अरब जाने  बैठकले भोली मंगलबारदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिने निर्णयसमेत गरेको छ ।
नेकपा एकीकृत समाजवादी बैठको तयारी पूरा -भिडियो
नेकपा एकीकृत समाजवादी बैठको तयारी पूरा -भिडियो वर्तमान राजनीतिक परिस्थीति र पार्टीका आगामी कार्यभारको एजेण्डासहित मंगलबार केन्द्रीय समिति सुरु हुने उनले बताए । 
विश्वासको मत पाए कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले -भिडियो
विश्वासको मत पाए कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले -भिडियो मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा गएपछि एमाले सांसदहरुले नाराबाजी गर्दै विरोध गरेका थिए । 
प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठद्वारा न्यायपालिका सुधारको अवधारणा पेश- हेरौ अवधारणा
प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठद्वारा न्यायपालिका सुधारको अवधारणा पेश- हेरौ अवधारणा संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठले आफ्नो योजना लिखित रूपमा पेश गरेका हुन् ।
मुख्यमन्त्री थापा विश्वासको मत लिन अघि बढे
मुख्यमन्त्री थापा विश्वासको मत लिन अघि बढे सत्ता गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन्, जुन ९३ सदस्यीय प्रदेशसभाको टुप्लुक्क बहुमत मात्र हो ।
भदौं १३ गतेभित्र फेरि विश्वासको मत लिन्छु : कोशी मुख्यमन्त्री थापा
भदौं १३ गतेभित्र फेरि विश्वासको मत लिन्छु : कोशी मुख्यमन्त्री थापा दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
समाजवादी मोर्चाकोे भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा - भिडियोमा पनि
समाजवादी मोर्चाकोे भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा - भिडियोमा पनि मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।
संघीयतामाथि प्रतिगामी कोणबाट गरिएका आक्रमण निरूत्साहित गर्नुस् :  प्रधानमन्त्री
संघीयतामाथि प्रतिगामी कोणबाट गरिएका आक्रमण निरूत्साहित गर्नुस् : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारले नागरिकको वास्तविक सेवकको रूपमा काम गर्नुपर्ने बताएका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु २३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
समाजवादी मोर्चाको बैठक शुरु
समाजवादी मोर्चाको बैठक शुरु मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।
Weather Update