Public Pana
प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता
प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता भेटमा नेपाल–अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ ।
संसदीय समितिका निर्देशन सरकारले मान्दैन : सभामुख
संसदीय समितिका निर्देशन सरकारले मान्दैन : सभामुख सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्नसमेत सभामुख घिमिरेले गरेका छन् ।
एमाले लुम्विनी प्रदेश अधिवेशन आजदेखि शुरु -भिडियो
एमाले लुम्विनी प्रदेश अधिवेशन आजदेखि शुरु -भिडियो प्रदेश कमिटिको अध्यक्ष पदका लागि राधाकृष्ण कंडेल र हरिप्रसाद रिजालले प्रचार प्रसार गर्दै आएक छन् ।
राष्ट्रहित बिपरितको कुनै पनि सर्तहरु मान्य एमसीसीका नाममा मान्य नहुने खनालको दाबी - भिडियो
राष्ट्रहित बिपरितको कुनै पनि सर्तहरु मान्य एमसीसीका नाममा मान्य नहुने खनालको दाबी - भिडियो खनालले अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने भएकाले त्यसका लागि नेपाललाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यम बनाएको तर्क गरे ।
माधव नेपाल निर्दोष सावित भएको प्रधानमन्त्री दाहालको दाबी
माधव नेपाल निर्दोष सावित भएको प्रधानमन्त्री दाहालको दाबी नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उनले सुनाए ।
पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीन उडान गर्नेबारे छलफल हुन्छ : प्रधानमन्त्री दाहाल
पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीन उडान गर्नेबारे छलफल हुन्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको भोलिदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु (भिडियो सहित)
नेकपा माओवादी केन्द्रको भोलिदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु (भिडियो सहित) सापकोटाले चीनले हालै जारी गरेको नक्सामा नेपालका भूभागलाई नसमेटिएको बिषयमा प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुरा हुने बताए ।
विप्लवद्वारा एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा
विप्लवद्वारा एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा आज शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले आन्दोलन घोषणा गरेको हो ।
कोशीका मुख्यमन्त्रीविरुद्धको रिट इजलासमा
कोशीका मुख्यमन्त्रीविरुद्धको रिट इजलासमा कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
नेपालको चुच्चे नक्सा नदेखाएको भन्दै बालेनको चीन भ्रमण रद्द 
नेपालको चुच्चे नक्सा नदेखाएको भन्दै बालेनको चीन भ्रमण रद्द  नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।
एमालेको बैठक सिरहाको अम्बासमा आज सकियो 
एमालेको बैठक सिरहाको अम्बासमा आज सकियो  संयुक्त जनआन्दोलनको वैचारिक विजारोपण चौथो महाधिवेशनबाटै भएको थियो ।
सभामुख घिमिरेले विचाराधिन विधेयक अघि बढाउन दिए निर्देशन (भिडियो सहित)
सभामुख घिमिरेले विचाराधिन विधेयक अघि बढाउन दिए निर्देशन (भिडियो सहित) छलफलमा विधेयक र समितिको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन आफुहरुले आवश्यक भूमिका खेल्ने समिति सभापतिहरुले बताएका थिए । 
Weather Update