Public Pana
एमालेको बैठक सिरहाको अम्बासमा आज सकियो 
एमालेको बैठक सिरहाको अम्बासमा आज सकियो  संयुक्त जनआन्दोलनको वैचारिक विजारोपण चौथो महाधिवेशनबाटै भएको थियो ।
सभामुख घिमिरेले विचाराधिन विधेयक अघि बढाउन दिए निर्देशन (भिडियो सहित)
सभामुख घिमिरेले विचाराधिन विधेयक अघि बढाउन दिए निर्देशन (भिडियो सहित) छलफलमा विधेयक र समितिको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन आफुहरुले आवश्यक भूमिका खेल्ने समिति सभापतिहरुले बताएका थिए । 
मुलुकलाई अघि बढाउन प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्छ :मन्त्री किराँती (भिडियोमा )
मुलुकलाई अघि बढाउन प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्छ :मन्त्री किराँती (भिडियोमा ) मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि सवैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किरातले राष्ट्रिय सहमतिका लागि आफुले जस्तोसुकै त्याग गर्ने जिकिर गर्नुभयो ।
विचाराधीन विधेयक एजेन्डामा सभामुख घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल
विचाराधीन विधेयक एजेन्डामा सभामुख घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन विधेयकहरुबारे छलफल हुने बताइएको छ ।
दिनेश कुमार घिमिरे सचिवमा बढुवा
दिनेश कुमार घिमिरे सचिवमा बढुवा भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
आज धनगढीमा समाजवादी मोर्चाको सभा
आज धनगढीमा समाजवादी मोर्चाको सभा मोर्चाको पूर्वर्निधारित कार्यक्रम–सन्देश सभामा सहभागी हुन उनीहरू धनगढी जान लागेका हुन् ।
विधेयकमा आपत्ति संसदसभा, एक हप्तालाई स्थगित (भिडियो सहित)
विधेयकमा आपत्ति संसदसभा, एक हप्तालाई स्थगित (भिडियो सहित) बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफ सुन्ने बेलामा सांसदहरूको उपस्थिति बाक्लो थियो ।
दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल नभएको राष्ट्रियसभा अध्यक्षको गुनासो - भिडियो सहित
दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल नभएको राष्ट्रियसभा अध्यक्षको गुनासो - भिडियो सहित दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दीगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले सवै बिषयगत समितिमा छलफल हुनुपर्ने उल्लेख गरे ।
कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास छ :  प्रधानमन्त्री (भिडियो सहित)
कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास छ : प्रधानमन्त्री (भिडियो सहित) प्रधानमन्त्री प्रचण्डले यस बिषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने बढ्ने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे । 
सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग गर्न नहुने नेता पुनको टिप्पणी
सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग गर्न नहुने नेता पुनको टिप्पणी मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै पुनले सामाजिक न्याय र सुशासनका लागि सरकारले चालेका कदमलाई सवैले समर्थन गर्नुपर्ने भन्दै सरकारले पनि कसैलाई आग्रह र पूर्वाग्रह राखेर काम गर्न नहुने बताउनुभयो ।
भष्टाचारमा संलग्न दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिबद्ध  : प्रधानमन्त्री (भिडियोसहित)
भष्टाचारमा संलग्न दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री (भिडियोसहित) प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भ्रष्टाचारको मामलामा सरकारले कसैलाई विभेद नगरेको र कानूनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसात् गरेको बताउनुभयो ।
गठबन्धनलाई सघाउन तयार नरहेको राप्रपा अध्यक्ष राजेन्द्रको दाबी 
गठबन्धनलाई सघाउन तयार नरहेको राप्रपा अध्यक्ष राजेन्द्रको दाबी  लिङ्देनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको अफर आएको समेत दाबी गरे ।
Weather Update