Public Pana
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर सामुहिक रुपमा राजीनामा बुझाउदै छन् ।
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् । 
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म रबि लामिछानेले पनि राजीनामा नदिने
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म रबि लामिछानेले पनि राजीनामा नदिने रास्वपाका एक नेताका अनुसार  प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने योजना रास्वपाको छ ।
कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ?
कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ? सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।
रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव
रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन्  ।
देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ- गृहमन्त्री लामिछाने
देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ- गृहमन्त्री लामिछाने नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरुको प्राथमिकता एकै नभएको बताएका हुन् ।
आकस्मिक रुपमा देउवाले पार्टी पदाधिकारी वैठक किन बोलाए ?
आकस्मिक रुपमा देउवाले पार्टी पदाधिकारी वैठक किन बोलाए ? पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराहन्न पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको  छ ।
विशेष महाधिवेशन किन गर्न खाेज्दै छन प्रचण्ड
विशेष महाधिवेशन किन गर्न खाेज्दै छन प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले छिट्टै स्थायी कमिटी र त्यसपछि केन्द्रीय समितिको बैठक बोलाउन लागेको जानकारी दिएका छन् ।
अशोक राईको राजनीतिक प्रतिवेदन : उपेन्द्र यादवमाथि आराेपै आराेप
अशोक राईको राजनीतिक प्रतिवेदन : उपेन्द्र यादवमाथि आराेपै आराेप काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संगठनात्मक क्षेत्रमा सामूहिक नेतृत्व प्रणालीलाई प्रणालीको रूपमा नभइ स्वेच्छिक रूपमा प्रयोग गर्ने अवस्थाका कारण पार्टी विभाजन भएको बताएका छन् ।
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनेछन् । 
Weather Update