एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहाल सहित ५ जनाको उम्मेदवारी दर्ता
बुधबार, असोज १०, २०८०
अध्यक्षका लागि दाहाल र ढुंगेलले भरे मनोनयन फारम
बुधबार, असोज १०, २०८०
असोज ८ गते शुरू भएको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले भोली बिहीवार मतदान गर्ने कार्यक्रम छ ।
कांग्रेस संखुवासभा सभापति दीपक खड्काको राजीनामा - पत्र सहित
बुधबार, असोज १०, २०८०
कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा निर्वाचित खड्काले आज बुधबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।
ओलीद्धारा उद्घाटन, एमाले कर्णाली प्रदेश अधिवेशन
बुधबार, असोज १०, २०८०
दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ ।
प्रधानमन्त्रीले चीनसँग गरेका सहमतिमा गठबन्धनको साथ रहेको कार्यवाहक प्रधानमन्त्री खड्काको दाबी
बुधबार, असोज १०, २०८०
अर्को प्रशंगमा खड्काले संघीयता कार्यान्वयन गर्ने प्रक्रियाबाट सरकार पछि नहट्ने पनि बताए। ‘सरकार संघीयता कार्यान्वयन गर्नेमा दृढ छ,’ खड्काले भने ।
ल्हासा पुगे प्रधानमन्त्री
बुधबार, असोज १०, २०८०
छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ता गर्नुको साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए ।
अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ठग्यो : ओली (भिडियो)
बुधबार, असोज १०, २०८०
ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफुले राष्ट्र बैंक लगाएत सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको खड्काको दाबी -भिडियो
बुधबार, असोज १०, २०८०
आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको खड्काको दाबी
नेविसंघको विरोध - भिडियो
बुधबार, असोज १०, २०८०
नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेविसंघले काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई सशोधन गर्ने तयारी - भिडियो
मंगलबार, असोज ९, २०८०
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो ।
शिक्षा विधेयकबारे सरोकारवालासँग कांग्रेसको छलफल - भिडियो
मंगलबार, असोज ९, २०८०
सो विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने अब बस्ने संसद्को बैठकमा प्रस्तुत हुनेछ ।
सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रै कांग्रेसको विरोध
मंगलबार, असोज ९, २०८०
केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा युवा जनशक्तिका लागि अवसर सिर्जना गर्न नसक्दा बर्सेनि डेढ खर्ब रुपैयाँ विदेश गइरहेको बताए ।
घमण्ड र दम्भले मान्छेलाई बिगार्ने भएकाले समस्या समाधान गर्न बालेन्द्रलाई ओलीको सुझाब -भिडियो
सोमबार, असोज ८, २०८०
उनले सरकालाई शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने उल्लेख गरे ।