Public Pana
सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रै कांग्रेसको विरोध
सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रै कांग्रेसको विरोध केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा युवा जनशक्तिका लागि अवसर सिर्जना गर्न नसक्दा बर्सेनि डेढ खर्ब रुपैयाँ विदेश गइरहेको बताए । 
घमण्ड र दम्भले मान्छेलाई बिगार्ने भएकाले समस्या समाधान गर्न बालेन्द्रलाई ओलीको सुझाब -भिडियो
घमण्ड र दम्भले मान्छेलाई बिगार्ने भएकाले समस्या समाधान गर्न बालेन्द्रलाई ओलीको सुझाब -भिडियो उनले सरकालाई शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने उल्लेख गरे । 
कोशीमा बन्यो ९ सदस्यीय मन्त्रीपरिषद, सरकार - भिडियो
कोशीमा बन्यो ९ सदस्यीय मन्त्रीपरिषद, सरकार - भिडियो यसअघि विस्तारित मन्त्रिपरिषद् सदस्यसहित कोशीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड (भिडियो)
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड (भिडियो) केन्द्रिय कार्यसमिति बैठक सोमबार पुन ११ बजे बस्ने कांग्रेसले जनाएको छ । 
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न–सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो ?
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न–सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो ? सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताए ।
सुन प्रकरणमाथि छानबिन आयोग गठनबारे सर्वदलीय छलफल जारी
सुन प्रकरणमाथि छानबिन आयोग गठनबारे सर्वदलीय छलफल जारी सुन तस्करी छानबिनका लागि पूर्व सहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छ ।
असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू गृहमन्त्रीको आक्रोश
असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू गृहमन्त्रीको आक्रोश उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् ।
रामजनमलाई देउवाकाको प्रश्न : तपाईँ अझै युवकै हुनुहुन्छ ?
रामजनमलाई देउवाकाको प्रश्न : तपाईँ अझै युवकै हुनुहुन्छ ? चौधरीले बोलिरहँदा देउवाले बीचमै रोकेर भने, ‘तपाईँ अहिलेसम्म युवकैै हुनुहुन्छ ?’ हामी जस्ता यूवा भन्नुभयो, तपाईँ अहिलेसम्म युवकै हुनहुन्छ भन्या नि?’
आयरल्याण्डबाट नेपाल फर्किए सभामुख घिमिरे - भिडियो
आयरल्याण्डबाट नेपाल फर्किए सभामुख घिमिरे - भिडियो सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए ।
बिभिन्न काण्डहरु चलाएर देशको बिकास हुन नसक्ने ओलीको दाबी
बिभिन्न काण्डहरु चलाएर देशको बिकास हुन नसक्ने ओलीको दाबी बिभिन्न काण्डहरु चलाएर देशको बिकास हुन नसक्ने ओलीको दाबी
संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने नेकपाका महासचिव चन्दको आग्रह
संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने नेकपाका महासचिव चन्दको आग्रह संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने नेकपाका महासचिव चन्दको आग्रह
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ । 
Weather Update