Public Pana
आफूलाई हराउन कोशी प्रदेशको प्रयोग गरेको एमाले नेता ढकालको आरोप
आफूलाई हराउन कोशी प्रदेशको प्रयोग गरेको एमाले नेता ढकालको आरोप ढकालले खतिवडा नेतृत्वको कोशी प्रदेश कमिटीलाई बधाई पनि दिएका छन्। उनले खतिवडा कार्यसमितिलाई सहयोग हुने पनि प्रतिबद्धता जनाए ।
माओवादी केन्द्रसँग एकता नगर्ने बाबुरामको दाबी
माओवादी केन्द्रसँग एकता नगर्ने बाबुरामको दाबी विज्ञप्तिमा समाजवादी केन्द्रको असोज १५ देखि १७ सम्म बसेको कार्यकारिणी समितिको बैठकले वैशाखमा महाधिवेशन गर्ने र त्यसको तयारीका लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक बोलाइएको उल्लेख गरिएको छ
हेलिकप्टर चढेर नेता पुगेपनि राहत नपुग्ने भूकम्प क्षेत्र बझाङका नेताको गुनासो
हेलिकप्टर चढेर नेता पुगेपनि राहत नपुग्ने भूकम्प क्षेत्र बझाङका नेताको गुनासो भूकम्पले विद्यालय भवन चर्किएका कारण पठनपाठन बन्द भएको र २१ वटा सरकारी कार्यालय बन्द रहेको तथा व्यक्तिका निजी घरमा पनि बस्न मिल्ने अवस्था नरहेको जोशीले संसदलाई जानकारी गराए ।
आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप - भिडियो
आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप - भिडियो आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप
चीनले नयाँ नक्सालाई मान्यता र भारतले कालापानी र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ : माधव नेपाल
चीनले नयाँ नक्सालाई मान्यता र भारतले कालापानी र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ : माधव नेपाल संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । 
सर्लाहीमा आज हुने भनिएको सद्भाव र्याली स्थगित
सर्लाहीमा आज हुने भनिएको सद्भाव र्याली स्थगित दुई साताअघि मलंगवामा सामाजिक सद्भाव विथोलिने प्रकारका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । 
गठबन्धन सरकारले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने नेपालको भनाइ  - भिडियो
गठबन्धन सरकारले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने नेपालको भनाइ - भिडियो गठबन्धन सरकारले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने नेपालको भनाइ
एमालेका अध्यक्ष ओलीको एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको गुनासो -भिडियो
एमालेका अध्यक्ष ओलीको एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको गुनासो -भिडियो एमालेका अध्यक्ष ओलीको एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको गुनासो 
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेट -  भिडियो
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेट - भिडियो सिंहदरबारमा आज बुधबार भएको भेटवार्तामा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ । 
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आगामी शनिवार विश्वासको मत लिँदै
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आगामी शनिवार विश्वासको मत लिँदै मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यसपटक मत नदिने भएको छ । जसको कारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर भएको छ । 
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ ।
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारको अनुसन्धानबाट सोलार पम्पिङ खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६-७७ मा गंगादेवबाट लागत अनुमान बनाएर रकम विनियोजन गरिएको थियो ।
Weather Update