Public Pana
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ ।
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारको अनुसन्धानबाट सोलार पम्पिङ खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६-७७ मा गंगादेवबाट लागत अनुमान बनाएर रकम विनियोजन गरिएको थियो ।
धार्मिक अभियानमा लागे रवि पशुपतिनाथ–मुक्तिनाथ यात्रा
धार्मिक अभियानमा लागे रवि पशुपतिनाथ–मुक्तिनाथ यात्रा असोज २२ देखि २७ गतेसम्म अभियान चलाउनेबारे छलफल चलिरहेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।
राज्यको खर्च हुने भएकाले तत्काल मध्यावधि निर्वाचनमा जान उपयुक्त नहुने ओलीको प्रष्टोक्ती - भिडियो
राज्यको खर्च हुने भएकाले तत्काल मध्यावधि निर्वाचनमा जान उपयुक्त नहुने ओलीको प्रष्टोक्ती - भिडियो पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेशमा मिलेर अघि बढ्नसमेत दलहरूलाई आग्रह गरे ।  
एमाले गण्डकी प्रदेशको नेतृत्वमा पनि गुटगत प्रतिस्पर्धा, हेरौं प्यानल
एमाले गण्डकी प्रदेशको नेतृत्वमा पनि गुटगत प्रतिस्पर्धा, हेरौं प्यानल अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि छन् ।
जिल्ला निर्वाचन कार्यालयको आवश्यकता र औचित्य नभएको अनुसन्धानकर्ताको भनाइ -  भिडियो
जिल्ला निर्वाचन कार्यालयको आवश्यकता र औचित्य नभएको अनुसन्धानकर्ताको भनाइ - भिडियो नीति अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष डा विष्णुराज उप्रेतीले जिल्ला निर्वाचन कार्यालयको आवश्यकता र औचित्य नभएको बताउनुभएको छ । 
मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको राप्रपाका अध्यक्ष लिङ्दनको आरोप -भिडियो
मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको राप्रपाका अध्यक्ष लिङ्दनको आरोप -भिडियो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको आरोप
नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न धवलशमशेरको आग्रह -भिडियो
नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न धवलशमशेरको आग्रह -भिडियो सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग पनि गरे ।
हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर छैन, फिर्ता लिइयोस् : ओली (भिडियो)
हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर छैन, फिर्ता लिइयोस् : ओली (भिडियो) पीडितलाई रुवाएर, मलमपट्टी लगाउनु पर्ने ठाउँमा उनीहरूका घाउमा नुनचुक लगाएर तपाईं शान्ति प्रक्रियाका कुरा गर्ने ?’, ओलीले भने ।
एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित
एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित पार्टी केन्द्रको सर्कुलरअनुसार सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार चुनावी प्रतिस्पर्धा भएको हो ।
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित - भिडियो
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित - भिडियो एमालेको आठौं अधिवेशनदेखि खतिवडा ओली समूहमै पुगेका थिए ।
मन्त्रिपरिषद्ले गरेका निर्णयको भागीदार सरकार नै हुनुपर्ने राष्ट्रपतिको दाबी
मन्त्रिपरिषद्ले गरेका निर्णयको भागीदार सरकार नै हुनुपर्ने राष्ट्रपतिको दाबी रास्वपाका सभापति लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताए ।
Weather Update