प्रधानमन्त्री प्रचण्डले गुमाए संसदको विश्वास, विपक्षमा १९४ मत
शुक्रबार, असार २८, २०८१
पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, असार २८, २०८१
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन् ।
संसद सचिवालयको पत्र शीतलनिवासमा, राष्ट्रपतिले आजै सरकार गठनको आव्हान गर्ने
शुक्रबार, असार २८, २०८१
संसद सचिवालयको पत्र पुगेसँगै आजै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै
शुक्रबार, असार २८, २०८१
सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
बिहीबार, असार २७, २०८१
बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।
राष्ट्रिय सभा स्थगनबारे नेताहरुबीच आरोप प्रत्यारोप
बिहीबार, असार २७, २०८१
राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरूको असहमतिको बावजुद पनि अचानक राष्ट्रियसभाको बैठक स्थगित भएकोमा उनीहरूले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अव नचाहिने
बिहीबार, असार २७, २०८१
मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने प्रस्ताव हाललाई कार्यान्वयन नगर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ भने आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सुचिकृत गर्ने निर्णय पनि भएको शर्माले बताएकी छन् ।
एमालेको सचिवालय बैठक बस्दै
बुधबार, असार २६, २०८१
यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।
प्रतिनिधि सभाको बैठक आज बस्दै
मंगलबार, असार २५, २०८१
आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले 'थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन (२०७९ श्रावण २०८० आषाढ' पेश गर्ने कार्यसूची रहेको छ ।
एमाले बागमती सरकारबाट बाहिरियो
सोमबार, असार २४, २०८१
बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन उपसमिति पोखरामा
सोमबार, असार २४, २०८१
२०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा नियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
सोमबार, असार २४, २०८१
जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ / ०८०' पेश गर्ने कार्यसूची रहेको छ ।
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्यो ?
शनिबार, असार २२, २०८१
शनिबार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद भवन ल्होत्से हल नयाँ बानेश्वरमा बसेको बैठकले एमालेसँग भएको सहमतिको स्वागत र समर्थन गरेको हो ।