कोशीका मुख्यमन्त्रीलाई माओवादीले विश्वासको मत दिने
सोमबार, असोज २९, २०८०
बीआरआई सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान
सोमबार, असोज २९, २०८०
चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले बुधवार विश्वासको मत लिने
सोमबार, असोज २९, २०८०
कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार नभएको छैन : गृहमन्त्री श्रेष्ठ
सोमबार, असोज २९, २०८०
निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहीनताको अन्त्य हुने बताउँदै गृहमन्त्रीले भन्नुभयो, ‘प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन ।
४ बजे देउवा निवासमा कोशीका विषयमा छलफल हुने
सोमबार, असोज २९, २०८०
कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् ।
कोशीका तीन सदस्यीय मन्त्रिपरिषद् गठन
आइतबार, असोज २८, २०८०
नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री
आइतबार, असोज २८, २०८०
वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरुले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
कोशीमा १० महिनामा पाँचौ मुख्यमन्त्रीको शपथग्रहण
आइतबार, असोज २८, २०८०
यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका उद्धव थापाले दुई दुई पटक मुख्यमन्त्री बनेका थिए ।
सेनामा गरिने राजनीतिक नेपाली कांग्रेस नेता शेखर कोइरालालाई अस्विकार्य
आइतबार, असोज २८, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् ।
नेताहरु भेट्न कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा
शनिबार, असोज २७, २०८०
मुख्यमन्त्री कार्कीले भोली आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
कोशी प्रदेशमा भोलि मन्त्रिमण्डल, अर्को महिना विश्वासको मत
शनिबार, असोज २७, २०८०
भोली आइतबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
कोशीमा केदारलाई समर्थन गर्न तयार छ : एमाले महासचिव शंकर
शनिबार, असोज २७, २०८०
महासचिव पोखरेलले केन्द्रको राजनीतिमा कसरी अघि बढ्छ भन्ने कुरा कांग्रेसको हातमा रहेको पनि उल्लेख गरे ।
कोशीमा गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री प्रचण्डको दाबी
शनिबार, असोज २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशीमा केन्द्रीय सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन् ।