कोशी प्रदेश अस्थिरताको कारण एमाले नै रहेको एकीकृत समाजवादीको टिप्पणी
बुधबार, कात्तिक १, २०८०
विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री केदार कार्की
बुधबार, कात्तिक १, २०८०
९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् ।
कार्कीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
बुधबार, कात्तिक १, २०८०
पार्टीको संस्थापन पक्ष रुष्ट भए पनि आज फेरि संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ ।
एमाले मधेश अधिबेशनको बैधतामाथी उठयाे प्रश्न, मधेस अध्यक्ष भन्छन, 'असन्तुष्टलाइ सम्बाेधन गरिने छ'
बुधबार, कात्तिक १, २०८०
गत असोज २५ र २६ गते भएको अधिबेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।
हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री
बुधबार, कात्तिक १, २०८०
बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताए।
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
बुधबार, कात्तिक १, २०८०
अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ ।
जनताको चेतनालाई चुनौती नदिन रविको ओलीलाई आग्रह
मंगलबार, असोज ३०, २०८०
सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।
भावी प्रधानसेनापति बन्ने संकेत ताराध्वज पाण्डेमा
मंगलबार, असोज ३०, २०८०
प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पूरा गरेर अवकास पाउनेछन्। त्यसपछि नेपाली सेनाको ४५ औं प्रधानसेनापति पाण्डे बन्न सक्नेछन् ।
एनआरएनहरुलाई नागरिकता दिनु राष्ट्रघाती भएको प्रभु साहको आरोप
मंगलबार, असोज ३०, २०८०
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।
एमाले छोडेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद चैट
मंगलबार, असोज ३०, २०८०
एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
मंगलबार, असोज ३०, २०८०
सम्मेलनमा झन्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको सहभागिता छ ।
उपप्रधानमन्त्री श्रेष्ठ चीनमा, राष्ट्रपति सीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने
मंगलबार, असोज ३०, २०८०
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनेछन् ।
एमालेको चलखेलले उनकै मन्त्री कोशीमा भए : प्रधानमन्त्री प्रचण्ड
सोमबार, असोज २९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा दोहो¥याएर एमालेले चलखेल गरेको भन्दै त्यहाँ करेक्सन गरेरै छाड्ने बताएका छन् ।