Public Pana
उपप्रधानमन्त्री श्रेष्ठ चीनमा, राष्ट्रपति सीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने
उपप्रधानमन्त्री श्रेष्ठ चीनमा, राष्ट्रपति सीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनेछन् ।  
एमालेको चलखेलले उनकै मन्त्री कोशीमा भए : प्रधानमन्त्री प्रचण्ड
एमालेको चलखेलले उनकै मन्त्री कोशीमा भए : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा दोहो¥याएर एमालेले चलखेल गरेको भन्दै त्यहाँ करेक्सन गरेरै छाड्ने बताएका छन् । 
कोशीका मुख्यमन्त्रीलाई माओवादीले विश्वासको मत दिने
कोशीका मुख्यमन्त्रीलाई माओवादीले विश्वासको मत दिने राप्रपा भने विश्वासको मतका विषयमा मौन देखिएको छ ।
बीआरआई सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान
बीआरआई सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । 
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले बुधवार विश्वासको मत लिने
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले बुधवार विश्वासको मत लिने कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार नभएको छैन : गृहमन्त्री श्रेष्ठ
प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार नभएको छैन : गृहमन्त्री श्रेष्ठ निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहीनताको अन्त्य हुने बताउँदै गृहमन्त्रीले भन्नुभयो, ‘प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन ।
४ बजे देउवा निवासमा कोशीका विषयमा छलफल हुने
४ बजे देउवा निवासमा कोशीका विषयमा छलफल हुने कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् ।
कोशीका तीन सदस्यीय मन्त्रिपरिषद् गठन
कोशीका तीन सदस्यीय मन्त्रिपरिषद् गठन नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् । 
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरुले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
कोशीमा १० महिनामा पाँचौ मुख्यमन्त्रीको शपथग्रहण
कोशीमा १० महिनामा पाँचौ मुख्यमन्त्रीको शपथग्रहण यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका उद्धव थापाले दुई दुई पटक मुख्यमन्त्री बनेका थिए ।
सेनामा गरिने राजनीतिक नेपाली कांग्रेस नेता शेखर कोइरालालाई अस्विकार्य
सेनामा गरिने राजनीतिक नेपाली कांग्रेस नेता शेखर कोइरालालाई अस्विकार्य नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् ।
नेताहरु भेट्न कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा
नेताहरु भेट्न कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा मुख्यमन्त्री कार्कीले भोली आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
Weather Update