Public Pana
भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न निर्देशन दिए ओलीले 
भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न निर्देशन दिए ओलीले  राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको भनाइ छ ।
पदम पाण्डे हुने भए संघीय संसद्को महासचिव 
पदम पाण्डे हुने भए संघीय संसद्को महासचिव  संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् । 
महासचिव गौतमले दिए राजीनामा
महासचिव गौतमले दिए राजीनामा २०७७ वैशाख २२ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।
चीनको युनानसँग बागमती प्रदेशको भगिनी सम्बन्धकाबारे छलफल
चीनको युनानसँग बागमती प्रदेशको भगिनी सम्बन्धकाबारे छलफल प्रदेश प्रमुख शर्माको नेतृत्वको पाँच सदस्यीय भ्रमण टोलीले चीनको युनान प्रदेशको कृषि पर्यटनका विभिन्न क्षेत्रको अवलोकन गरेको छ।
अस्ट्रेलिया भ्रमणले दुई देशिय सम्बन्ध बलियो भएको उपमेयर डंगोलको दाबी
अस्ट्रेलिया भ्रमणले दुई देशिय सम्बन्ध बलियो भएको उपमेयर डंगोलको दाबी अष्ट्रेलियन सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा उनी गत मंसिर ८ गते अस्ट्रेलिया भ्रमणमा गएकी थिइन ।
घानाबाट उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता
घानाबाट उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उनको भनाइ थियो ।
हिन्दू राष्ट्र र राजसंस्थाको लागि वृहत् मोर्चा बनाएर आन्दोलन गर्ने कमल थापाको दाबी
हिन्दू राष्ट्र र राजसंस्थाको लागि वृहत् मोर्चा बनाएर आन्दोलन गर्ने कमल थापाको दाबी भ्रातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र मधेश सरकारका प्रतिनिधिहरूबिच आज भेटघाट
प्रधानमन्त्री ‘प्रचण्ड’ र मधेश सरकारका प्रतिनिधिहरूबिच आज भेटघाट जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै सङ्घीयताको जन्मदाता भएको स्पष्ट पार्दै सङ्घीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए।
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै भोली सोमबार दिउँसो उपत्यकास्तरीय वृहत कार्यकर्ता भेला गरि बैठक समापन हुने राप्रपा नेपालले जनाएको छ ।
बूढीगण्डकी परियोजना सफल एमाले अध्यक्ष ओलीको दाबी 
बूढीगण्डकी परियोजना सफल एमाले अध्यक्ष ओलीको दाबी  अध्यक्ष ओलीले पुष्पलाल मध्य पहाडी लोकमार्ग निर्माणमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरे । फरक प्रसङ्गमा उनले राजनीतिलाई स्वास्थ्य र स्वच्छ बनाउनुपर्नेमा जोड दिए।
एकीकृत समाजवादीको उम्मेदवार छनोट गर्न मङ्सिर २८ र २९ गते सचिवालय बैठक
एकीकृत समाजवादीको उम्मेदवार छनोट गर्न मङ्सिर २८ र २९ गते सचिवालय बैठक बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ ।
भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण रहेकोमा प्रधानमन्त्री प्रचण्ड चिन्तित
भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण रहेकोमा प्रधानमन्त्री प्रचण्ड चिन्तित भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
Weather Update