Public Pana
ज्यान मारेकाे मुद्दामा सफाइ पाएपछि काेइरीले दिए निलम्बन फुकुवाकाे निवेदन
ज्यान मारेकाे मुद्दामा सफाइ पाएपछि काेइरीले दिए निलम्बन फुकुवाकाे निवेदन नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।
ओली भन्छन्- संघीयता सफल हुनै सकेन भने त के गर्ने?
ओली भन्छन्- संघीयता सफल हुनै सकेन भने त के गर्ने? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमार्फत् अपनाइएको संघीयतालाई व्यावहारिक रुपमै सफल बनाउन लाग्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले गरे प्रमुख २ दलका नेतृत्वसँग छलफल
प्रधानमन्त्री दाहालले गरे प्रमुख २ दलका नेतृत्वसँग छलफल आइतबार बिहान सत्तारूढ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको बैठकमा सहभागी कंग्रेस सचेतक रमेश लेखकले जानकारी दिए । 
लुम्बिनीमा थपिए दुई मन्त्री
लुम्बिनीमा थपिए दुई मन्त्री लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री मण्डल विस्तार गरेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेमाथि खाेया प्रहार
रास्वपाका सभापति रवि लामिछानेमाथि खाेया प्रहार रास्वपाका सभापति रवि लामिछानेमाथि खाेया प्रहार भएकाे छ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिवद्धता जनाए ।  नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै  राष्ट्रपति पौडेलले सो प्रतिवद्धता जनाएका हुन् ।  
प्रदेशलाई अधिकार दिने कानुन नल्याए सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा
प्रदेशलाई अधिकार दिने कानुन नल्याए सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। 
राष्ट्र संकटमा उभिएको छ : सभापति देउवा
राष्ट्र संकटमा उभिएको छ : सभापति देउवा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।
विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी
विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी परराष्ट्रमन्त्रीले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताउनुभयो ।
राष्ट्रियसभा निर्वाचन : माओवादीले माग्यो उम्मेदवारको  नाम
राष्ट्रियसभा निर्वाचन : माओवादीले माग्यो उम्मेदवारको नाम माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
नेपाली काग्रेसकाे बागमती प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने
नेपाली काग्रेसकाे बागमती प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने  नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ ।  बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौँमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए
एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको छः प्रधानमन्त्री
एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको छः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको दावी गरेका छन्
Weather Update