राष्ट्रिय सभाका सांसद मृगेन्द्र कुमार सिंहलाई पदमुक्त गर्न माग
आइतबार, पुस १५, २०८०
आजदेखिको होइन, सुगौली सन्धि अगाडी नै हाम्रो जग्गा थियो ।’ उनले २०३४÷३५ साल तिर आफ्नो बुबा शिक्षा सहायक मन्त्री बनेको जानकारी दिए ।
दिउँसो १ बजे नेपाली कांग्रेसको विशेष पत्रकार सम्मेलन
आइतबार, पुस १५, २०८०
महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरमा गर्ने निर्णय अनुमोदन, समुदायमा कांग्रेस अभियानलाई माघ ७ देखि २२ सम्म सञ्चालन गर्ने निर्णय समेत कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको छ ।
सङ्घीयता कार्यान्वयनमा आफू गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डको मुख्यमन्त्रीहरुसँग प्रतिबद्धता
शनिबार, पुस १४, २०८०
मुख्यमन्त्रीहरूसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले सङ्घीय कानुनहरू निर्माणका निम्ति आफू गम्भीर रूपमा लागिरहेको बताए ।
भौतिक मन्त्रालयको छलफलमा प्रधानमन्त्रीको संकल्पः “अस्तिको सम्बोधन अक्षरंश लागू गरिन्छ”
बिहीबार, पुस १२, २०८०
बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अब कामका आधारमा मूल्यांकन हुने बताउनुभयो।
कंग्रेस केन्द्रीय समितिवैठकमा सरकार परिवर्तनवारे समेत छलफल हुन सक्ने !
बिहीबार, पुस १२, २०८०
सरकारको एक बर्ष पुरा भइसकेकाले पार्टीबाट सरकारको नेतृत्व लिनवारे केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीले भने- कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीले ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ
मंगलबार, पुस १०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीले ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्ने वताएका छन्।
सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार, पुस १०, २०८०
म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु।
प्रधानमन्त्री प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
मंगलबार, पुस १०, २०८०
प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक
सोमबार, पुस ९, २०८०
पीडितलाई केन्द्रबिन्दुमा राखेर कानुन बनाउने सरकारकातर्फबाट प्रधानमन्त्री पुष्प कष्ल दाहालले प्रतिबद्धता जनाएपछि अन्य दलहरु त्यसमा सकारात्मक बनेको कंग्रेसका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भोली ३ बजे राष्ट्रका नामा बिशेष सम्बोधन गर्ने !
सोमबार, पुस ९, २०८०
प्रधानमन्त्री दाहालले आफुले सत्ताको नेतृत्व गरेको एक बर्ष पुगेको अवसरमा भोली दिउँसो ३ बजे सिंहदरवास्थित आफ्नो कार्यकक्षबाट राष्ट्रका नाममा बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
ज्यान मारेकाे मुद्दामा सफाइ पाएपछि काेइरीले दिए निलम्बन फुकुवाकाे निवेदन
आइतबार, पुस ८, २०८०
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।
ओली भन्छन्- संघीयता सफल हुनै सकेन भने त के गर्ने?
आइतबार, पुस ८, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमार्फत् अपनाइएको संघीयतालाई व्यावहारिक रुपमै सफल बनाउन लाग्नुपर्ने बताएका छन्।