माओवादी केन्द्रिय समिति बैठक बस्दैँ
आइतबार, माघ २८, २०८०
समृद्ध नेपालको बाधक वर्तमान सरकार : प्रदीप ज्ञावाली
शनिबार, माघ २७, २०८०
नेता ज्ञावलीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बढाउने काम भएको जानकारी दिए।
माओवादी केन्द्रको विधान सम्मेलन प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई
शनिबार, माघ २७, २०८०
बैठकमा नेताहरूबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
माओवादीको स्थायी समिति बैठक आज पनि, बिधान मस्यौदा माथी छलफल जारी
शनिबार, माघ २७, २०८०
पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो ।
महासमिति बैठकबारे महरले गरे जनसम्पर्क समितिका पदाधिकारीसँग संवाद
शुक्रबार, माघ २६, २०८०
विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने पक्षमा लबिङ गर्न आफू सधैँ क्रियाशील रहेको भन्दै महरले महासमिति बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।
माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोली
शुक्रबार, माघ २६, २०८०
बैठकमा विशेष रूपान्तरणबाट आएका सुझावमाथि पनि छलफल हुनेछ ।
माधव नेपाल विदेशी भ्रष्टाचारीको मतियार भएको ओलीको आरोप
बिहीबार, माघ २५, २०८०
आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पछाडी गएका एमालेका कार्यकर्तालाई पनि उनले पार्टीमा फर्किन आग्रह गरेका छन्।
माधव नेपालको क्षेत्र रौतहटमा ओलीलाई एक सय एक किलोको माला सहित स्वागत
बिहीबार, माघ २५, २०८०
रौतहटमा बिहीबारबाट सुरु भएको अधिवेशनमा अखिलेश्वर चौधरी, रूपेशकुमार पटेल, सचिदानन्द शाह र बवन सिंह अध्यक्षका आकाङ्क्षी छन्।
संसद्मा प्रधानमन्त्री दाहाल अनुपस्थित : ओलीद्धारा सम्बोधन रोक
बुधबार, माघ २४, २०८०
उनले भने, ‘छलफलका लागि डाकिएको अधिवेशनको सुरुवाती दिनमै प्रधानमन्त्री उपस्थित नहुनु लोकतन्त्रको लागि राम्रो होइन।
राष्ट्रिय सभाको अध्यक्षमा माओवादी हुने उपमहासचिव वर्षमान पुनको दाबी
बुधबार, माघ २४, २०८०
पुनले गृहमन्त्री कांग्रेसले लिने केही कुरा नभएको बताए।
देश चलाउन नयाँ सम्झौता चाहिन्छ : राजेन्द्र लिङ्देन
बुधबार, माघ २४, २०८०
उनले अब देशमा नयाँ सम्झौताको आवश्यकता भइसकेको बताएका छन्।
संसदलाई छेड्खानीको थलो नबनाउँ : रवि लामिछाने
बुधबार, माघ २४, २०८०
देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उनले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न गरे ।
सरकार असफल भएको छ : एमाले प्रमुख सचेतक गिरी
बुधबार, माघ २४, २०८०
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् ।