Public Pana
संसदलाई छेड्खानीको थलो नबनाउँ : रवि लामिछाने
संसदलाई छेड्खानीको थलो नबनाउँ : रवि लामिछाने देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उनले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न गरे । 
सरकार असफल भएको छ : एमाले प्रमुख सचेतक गिरी
सरकार असफल भएको छ : एमाले प्रमुख सचेतक गिरी बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् । 
संसदीय समिति आरोप–प्रत्यारोपमा उत्रिए : गगन थापा
संसदीय समिति आरोप–प्रत्यारोपमा उत्रिए : गगन थापा बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको बताएका हुन् ।
परराष्ट्र मन्त्री साउँद आज अष्ट्रेलिया जाँदै
परराष्ट्र मन्त्री साउँद आज अष्ट्रेलिया जाँदै अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन ।
नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा अध्यक्षका आकंक्षी चार जना
नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा अध्यक्षका आकंक्षी चार जना नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनका अध्यक्षका दावेदारहरू कोही यतिबेला प्रतिनिधिको घरघरमा गएर भोट माग्न व्यस्त रहेका छन् भने कोही सामाजिक सञ्जालमै आफूलाई मत दिन आग्रह गरिरहेको देखिन्छ ।
माओवादी संसदीय दलको बैठक आज पनि
माओवादी संसदीय दलको बैठक आज पनि हिजोको बैठकमा १२ जना सांसदले आफ्नो धारणा राखेको र अन्य सांसद्हरुले आजको बैठकमा धारणा राख्ने  प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 
माओवादी संसदीय दलको बैठक जारी - फोटो फिचर
माओवादी संसदीय दलको बैठक जारी - फोटो फिचर संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् । 
एमाले धादिङमा कुटाकुट :  रोकिएको अधिवेशन खुलाउन अध्यक्ष ओलीले पहल गर्ने
एमाले धादिङमा कुटाकुट : रोकिएको अधिवेशन खुलाउन अध्यक्ष ओलीले पहल गर्ने धादिङमा लोहनी समूहले अध्यक्षमा डा. रामकुमार अधिकारीलाई अघि सारेको छ। प्रदेश अध्यक्ष ढुंगेलले आफ्नो गुटबाट अधिकारीलाई अघि सारेका छन्। 
अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल
अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो । 
माघ २२ हिउँदे अधिवेशन - एमाले संसदीय दलको बैठक भोलीका लागि आह्वान
माघ २२ हिउँदे अधिवेशन - एमाले संसदीय दलको बैठक भोलीका लागि आह्वान बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ । 
नेसपामा विवाद हुँदा बाबुरामलाई बहुमतको चेतावनी
नेसपामा विवाद हुँदा बाबुरामलाई बहुमतको चेतावनी भट्टराई एकता महाधिवेशन गर्ने भन्दा पनि पार्टीको महाधिवेशन गर्ने अडानमा रहेको आरोप लागेको छ ।
संसद्को हिउँदे अधिवेशनका लागि कांग्रेस संसदीय दलको बैठक आज 
संसद्को हिउँदे अधिवेशनका लागि कांग्रेस संसदीय दलको बैठक आज  संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ ।
Weather Update