Public Pana
कांग्रेस महासमिति बैठक आज समापन हुदैँ, सभापतिलगायतले जवाफ दिने
कांग्रेस महासमिति बैठक आज समापन हुदैँ, सभापतिलगायतले जवाफ दिने हरेक सदस्यलाइ ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो । जसकाे जवाफ दिएर महासमिति बैठक समापन गरिने भएकाे छ ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले भन्यो अव देशव्यापी आन्दोलन गर्छौ !
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले भन्यो अव देशव्यापी आन्दोलन गर्छौ ! बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए । 
गगनलाई सभापति देउवाको जवाफ– भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन
गगनलाई सभापति देउवाको जवाफ– भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा समेटिएको गठबन्धनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । 
आजवाट कांग्रेस महासमिति बैठक, १२ सय बढी प्रतिनिधि सहभागी हुने
आजवाट कांग्रेस महासमिति बैठक, १२ सय बढी प्रतिनिधि सहभागी हुने गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ ।
संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित
संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । 
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै एमालेले यही फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी समेत गरेको छ ।
महासमितिको तयारीका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
महासमितिको तयारीका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव आजको केन्द्रीय कार्यसमिति बैठकले पारित गर्नेछ ।
माओवादीको विधान अधिवेसन आज पनि, समूहगत प्रस्तुति रहने
माओवादीको विधान अधिवेसन आज पनि, समूहगत प्रस्तुति रहने तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।
माओवादीको विधान अधिवेसन आज पनि, समूहगत छलफल पछि आजबाट प्रस्तुति
माओवादीको विधान अधिवेसन आज पनि, समूहगत छलफल पछि आजबाट प्रस्तुति तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।
माओवादी केन्द्रको विधान सम्मेलन आजदेखी
माओवादी केन्द्रको विधान सम्मेलन आजदेखी आज बिहान ११ बजे शुरू हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ ।
सरकार गठबन्धनबारे सोच्नुपर्ने भएको प्रधानमन्त्री प्रचण्डको भनाइ
सरकार गठबन्धनबारे सोच्नुपर्ने भएको प्रधानमन्त्री प्रचण्डको भनाइ सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् ।
पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री ‘प्रचण्ड’को घोषणा
पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री ‘प्रचण्ड’को घोषणा पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत पनि नखट्ने नेताहरूलाई कारबाही गर्ने घोषणा गरेका हुन् ।
Weather Update