प्रचण्ड,ओली र नेपालविच गाेप्य भेट , वाम एकतादेखि पार्टी एकतासम्म छलफल
आइतबार, फागुन २७, २०८०
उपेन्द्र यादवसहितले दुई मन्त्रीले आइतबार सपथ लिने
शनिबार, फागुन २६, २०८०
जसपाकाे भागमा परेकाे दुई मन्त्रीकाे सपथ आइतबार हुने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा साे कुरा जानकारी दिए ।
प्रधानमन्त्रीको विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षको मतदानमा उपस्थिति हुन माओवादीद्वारा ह्वीप जारी
शनिबार, फागुन २६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला मनोनित
शनिबार, फागुन २६, २०८०
राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनित भएका छन्।
निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने
शुक्रबार, फागुन २५, २०८०
नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ । निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूहरूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको नाउपाले बताएको हो ।
एमालेले बाेलायाे महाधिवेशन प्रतिनिधि परिषद बैठक, अरू दललाई पनि सरकारमा आउन आग्रह
शुक्रबार, फागुन २५, २०८०
नेकपा एमालेकाे सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेकाे छ। शुक्रबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।
महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री
शुक्रबार, फागुन २५, २०८०
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तिहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
महिलाको राजनीतिक अधिकार स्थापित भएको छ : सभामुख घिमिरे
शुक्रबार, फागुन २५, २०८०
सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
महाशिवरात्रीको दिन एमाले सचिवालय बैठक
शुक्रबार, फागुन २५, २०८०
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुने मुख्य एजेन्डा रहेको बताइएको छ ।
चीनपछि छिमेकी भारतकाे टिप्पणी : सत्ता परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई केही फरक पर्दैन
बिहीबार, फागुन २४, २०८०
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्।
निर्वाचन आयाेगले दिएन रेशम चाैधरीलाई अध्यक्षकाे मान्यता
बिहीबार, फागुन २४, २०८०
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।
प्रधानमन्त्रीको सम्बोधन- निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघायो, आफूले सहयोग पाएन [पूर्णपाठ]
बिहीबार, फागुन २४, २०८०
मन्त्रिपरिषद् पुनर्गठनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गरेका छन्।
राजनीति मन्त्रिपरिषद् पूर्नगठनवाट धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री प्रचण्ड
बिहीबार, फागुन २४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसहेको बताएका छन्।