Public Pana
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, यस्तो छ कार्यसूची
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, यस्तो छ कार्यसूची राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने  बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।  
गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ  सिफारिस
गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ सिफारिस सरकारले तीन वटा प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिएको सरकारको प्रवक्ता मन्त्री रेखा शर्माले बताइन्।
एकीकृत समाजवादीकाे निर्णय :    लिखित सहमति भएमात्र   प्रधानमन्त्रीलाई विश्वासकाे मत हाल्ने
एकीकृत समाजवादीकाे निर्णय : लिखित सहमति भएमात्र प्रधानमन्त्रीलाई विश्वासकाे मत हाल्ने सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ।
उप निर्वाचन :   रास्वपाले इलाममा मात्र उम्मेदबारी दिने 
उप निर्वाचन : रास्वपाले इलाममा मात्र उम्मेदबारी दिने   स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।   सत्ता साझेदार रास्वपाले सत्ता गठवन्धनकाे साझा उम्मेदबार  मान्न नसकिने भन्दै उम्मेदबार दिने निर्णय गरेकाे हाे ।  
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट युवराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए ।
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । 
राष्ट्रिय सभा अध्यक्षमा उम्मेदबारी दर्ता हुदै : माओवादीवाट प्रचण्डका भाई र काग्रेसवाट शर्मा
राष्ट्रिय सभा अध्यक्षमा उम्मेदबारी दर्ता हुदै : माओवादीवाट प्रचण्डका भाई र काग्रेसवाट शर्मा  राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। मंगलबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।
प्रचण्डका भाई नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षकाे उम्मेदबार बनाउने माओबादी निर्णय
प्रचण्डका भाई नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षकाे उम्मेदबार बनाउने माओबादी निर्णय नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।  
राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदबार बनाउने नेपाली काग्रेसकाे निर्णय
राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदबार बनाउने नेपाली काग्रेसकाे निर्णय नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीपरिषद विस्तार, उपेन्द्र यादवले लिए स्वास्थ्य मन्त्रीमा  शपथ
प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीपरिषद विस्तार, उपेन्द्र यादवले लिए स्वास्थ्य मन्त्रीमा शपथ प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।  
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ ।
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छनोटका लागि सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले आइतबार साँझ पदाधिकारी बैठक बोलाएको छ । 
Weather Update