पाँच दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा के छ ? (पूर्णपाठ )
मंगलबार, चैत ६, २०८०
सत्तारुढ ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ। मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
कांग्रेसले भन्यो- गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन
मंगलबार, चैत ६, २०८०
नेपाली कांग्रेसले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ।
दीपक मनाङेले छाडे एकीकृत समाजवादी, मागे स्वतन्त्र सांसदको हैसियत
आइतबार, चैत ४, २०८०
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी त्यागेका छन्।
दीपेश पुनलाई आठ दिन थुनामा राख्ने अनुमति
आइतबार, चैत ४, २०८०
काठमाडाै-पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ।
बाँसबारी जग्गा काण्डमा विनोद चौधरीको बयान लिइदै
आइतबार, चैत ४, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिने भएको छ ।
जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन
आइतबार, चैत ४, २०८०
प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।
गृहमन्त्रीकाे निर्देशन माओवादी केन्द्रका उपाध्यक्ष महरालाई कारबाही अघि वढाउनुस्
आइतबार, चैत ४, २०८०
माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।
बाबुरामकाे पार्टी फुट्यो , यादव पक्षले गर्यो माओवादी केन्द्रसँग एकता
शनिबार, चैत ३, २०८०
डा बाबुराम भट्टराई र महिन्द्र राय यादवले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीमा विभाजन आएको छ। यादव पक्षले माओवादी केन्द्रसँग एकताको सहमति गरेको छ।
गृहमन्त्रीको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ
बिहीबार, चैत १, २०८०
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बिहीबार, चैत १, २०८०
सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुने छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शून्य र विशेष समयमा सांसदहरूलाई बोल्न दिइने छ ।
उप निर्वाचन : २० दलले गराए दल दर्ता
बिहीबार, चैत १, २०८०
काठमाडाै- प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।
विश्वासको मत पाएपछि प्रधानमन्त्रीकाे प्रतिक्रिया : जिम्मेवारी अझ बढेको छ
बुधबार, फागुन ३०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन् । बुधबार संसद्मा विश्वासको मत लिएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।