उप निर्वाचन : काग्रेसले उम्मेदबार टुङगाउनै सकेन
बुधबार, चैत २१, २०८०
माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री तर किन पक्राउ परे नेता कालीबहादुर खाम ?
बुधबार, चैत २१, २०८०
घटना भएको करिब १५ वर्षपछि माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो भने उनको मुद्दा चितवन जिल्ला अदालतमा भएकाले सोही अदालतमा पेस गर्ने गरी पठाउने भएको छ।
रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता
मंगलबार, चैत २०, २०८०
उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् ।
समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्दै
मंगलबार, चैत २०, २०८०
माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।
प्रतिनिधि सभा बैठकमा यी ३ मन्त्रीले जवाफ दिने
मंगलबार, चैत २०, २०८०
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ।
राष्ट्रपतिद्वारा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण
सोमबार, चैत १९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण गरेका छन् ।
प्रदेश भागबन्डा : नेकपा एसले तत्काल सुदुर पश्चिमकाे मुख्यमन्त्री पाउने
सोमबार, चैत १९, २०८०
केन्द्रकाे गठवन्धन परिवर्तन भएसगै प्रदेश सरकारकाे भागबन्डा मिलाउन सकस भइरहँदा माधव नेपाल नेतृत्वकाे एकिकृत समाजवादीले पनि तत्काल एउटा प्रदेशमा मुख्यमन्त्री पाउने भएकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
सोमबार, चैत १९, २०८०
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन्।
वालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी
आइतबार, चैत १८, २०८०
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो । त्यसअघि संबैधानिक परिषदको बैठक बसेको थियो ।
कांग्रेसको संसद अबरोध कायमै
आइतबार, चैत १८, २०८०
सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।
त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए ।
प्रतिनिधिसभा बैठक, गृहमन्त्रीवारे संसदीय समिति गठन गर्न कग्रेसको माग
आइतबार, चैत १८, २०८०
नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गर्नुभयो ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आइतबार, चैत १८, २०८०
संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।
नेपाली काग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वाेच्चले गर्याे बदर
शुक्रबार, चैत १६, २०८०
सर्वाेच्च अदातलले नेपाली काग्रेसवाट निर्वाचित भएका टेकबहादुर गुरुङकाे निलम्बन बदर गर्ने निर्णय सुनाएकाे छ ।