Public Pana
सर्वोच्च बारको निर्वाचन आज, कांग्रेस-एमालेबीच प्रतिष्पर्धा
सर्वोच्च बारको निर्वाचन आज, कांग्रेस-एमालेबीच प्रतिष्पर्धा आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक आज र भोली बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक आज र भोली बस्दै केन्द्रीय समिति बैठक यही शनिबार र आइतबारका लागि बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
भीम रावलको एमालेलाई जवाफ- झुटो प्रचार र थोत्रो पर्दाले सत्यतथ्य छोपिदैन
भीम रावलको एमालेलाई जवाफ- झुटो प्रचार र थोत्रो पर्दाले सत्यतथ्य छोपिदैन एमाले सचिवालय बैठकले रावलले लगाएको आरोप ०७७ सालमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कपी पेस्ट भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले टिप्पणी गरेका थिए ।
माओवादीको निष्कर्ष- सरकारले सदन छलेर दल बिभाजनसम्बन्धि अध्यादेश ल्याउन थाल्यो
माओवादीको निष्कर्ष- सरकारले सदन छलेर दल बिभाजनसम्बन्धि अध्यादेश ल्याउन थाल्यो शुक्रबा बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारको नियत राम्रो नदेखिएको भन्दै सदन छलेर दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउन थालेको निष्कर्ष निकालेको जानकारी दिए हुन् ।
महिला जनप्रतिनिधिको सक्रियताले  स्थानीय तहको औचित्य स्थापित भएको छ- प्रधानमन्त्री ओली
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ- प्रधानमन्त्री ओली कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए । 
Weather Update