Public Pana
सिट बाँडफाडमा निर्णायक सहमति जुटाउन सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक बस्दै
सिट बाँडफाडमा निर्णायक सहमति जुटाउन सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक बस्दै कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको छ । 
राष्ट्रपतिको कदम गैरसंवैधानिक भएको सत्तारुढ दलको निष्कर्ष
राष्ट्रपतिको कदम गैरसंवैधानिक भएको सत्तारुढ दलको निष्कर्ष उक्त छलफलपछि वक्तव्य जारी गर्दै सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको हो।
राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न अहिले सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।
दोस्रो पटक पनि प्रमाणीकरण भएन नागरिकता विधेयक
दोस्रो पटक पनि प्रमाणीकरण भएन नागरिकता विधेयक संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण भएन।
समानुपातिकतर्फ बन्दसूचि बुझाउने समय सकियो, ४८ दलका उम्मेद्वारको सूचि आयोगमा दर्ता
समानुपातिकतर्फ बन्दसूचि बुझाउने समय सकियो, ४८ दलका उम्मेद्वारको सूचि आयोगमा दर्ता प्रतिनिधि सभामा समानुपातिक संख्या ११० रहेको छ ।निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो। तर पहिलो दिन, आइतबार जम्मा २ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए।
समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै
समानुपातिक बन्दसूची बुझाउने समय आज सकिँदै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आज समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गरिसक्नु पर्नेछ।
खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई आयोगले जरिबाना तिराउने
खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई आयोगले जरिबाना तिराउने बैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।
आजबाट निर्वाचन प्रक्रिया सुरु, दलहरूले समानुपातिकको बन्दसूची पेस गर्ने
आजबाट निर्वाचन प्रक्रिया सुरु, दलहरूले समानुपातिकको बन्दसूची पेस गर्ने मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रक्रिया आज (आइतबार)बाट सुरु हुँदैछ। राजनीतिक दलहरूले आजदेखि समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउँदैछन्।
‘परमादेशले हामीलाई भेट गर्ने मौका दियो’
‘परमादेशले हामीलाई भेट गर्ने मौका दियो’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको कुरालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्।
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो ।
ओलीले देउवालाई भने– तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ
ओलीले देउवालाई भने– तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ भनेर व्यंग्य गरेका छन् । उनले शनिबार संसदको अन्तिम दिन आफ्नो मन्तव्य राख्दै देउवालाई व्यंग्य गरेका हुन् । 
Weather Update