Public Pana
उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भएमा उजुरी दिन निर्वाचन आयोगको आग्रह
उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भएमा उजुरी दिन निर्वाचन आयोगको आग्रह पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
डडेल्धुरामा एमाले र कांग्रेस (बिपी) को गठबन्धन तोडियो
डडेल्धुरामा एमाले र कांग्रेस (बिपी) को गठबन्धन तोडियो एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो । तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
प्रधानमन्त्री देउवाले  डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै
प्रधानमन्त्री देउवाले डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिँदै छन् ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो। 
प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह
प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् ।
चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण ः सभामुख
चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण ः सभामुख दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उहाँले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो । 
सिट बाँडफाँडको सकस, सहमति जुटाउन गठबन्धनको बैठक आज पनि बस्ने
सिट बाँडफाँडको सकस, सहमति जुटाउन गठबन्धनको बैठक आज पनि बस्ने कार्यदललाई कुन दलले कुन(कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।
आचारसंहिता व्यवहारिक बनाउन नेताहरूको आग्रह, ‘मन्त्रीलाई प्रचारमा रोक नलगाऊ’
आचारसंहिता व्यवहारिक बनाउन नेताहरूको आग्रह, ‘मन्त्रीलाई प्रचारमा रोक नलगाऊ’ राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
नारायणगढ–बुटवल सडकमा १८ प्रतिशत मात्रै काम, ठेक्का रद्द गर्ने सरकारको चेतावनी
नारायणगढ–बुटवल सडकमा १८ प्रतिशत मात्रै काम, ठेक्का रद्द गर्ने सरकारको चेतावनी “हामीले दिएको एक महिना अवधिमा निर्माण कम्पनीले आफ्नो गल्ती सच्याउँदै राम्रो काम गर्न सकेन भने हामी सम्झौता रद्द गर्ने प्रक्रियामा जानेछौँ ।” 
चाडपर्व लक्षित ‘रुट परमिट’ खुला
चाडपर्व लक्षित ‘रुट परमिट’ खुला दसैं, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ। 
एक पटक मात्र भएपनि देशको नेतृत्व गर्ने इच्छा छ ः कंग्रेस बरिष्ठ नेता पौडेल
एक पटक मात्र भएपनि देशको नेतृत्व गर्ने इच्छा छ ः कंग्रेस बरिष्ठ नेता पौडेल गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए। 
समाजवादका लागि अव नयाँ खालको संर्घष आवश्यक रहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई
समाजवादका लागि अव नयाँ खालको संर्घष आवश्यक रहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताउनुभएको छ । 
Weather Update