कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित
शुक्रबार, वैशाख ७, २०८१
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा
शुक्रबार, वैशाख ७, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ। बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने छ।
एमाले नेता महेश बस्नेतलाई बलात्कार आरोपमा उन्मुक्ति दिइयाे
मंगलबार, वैशाख ४, २०८१
जिल्ला सरकारी वकिलकाे कार्यालयले एमाले नेता महेश बस्नेत विरुद्धकाे बलत्कार सम्वन्धी जाहेरी तामेलीमा पठाएकाे छ ।
मधेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत
मंगलबार, वैशाख ४, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन्। उनले विपक्षी सांसदको बहिष्कारका बीच ६१ जना सांसदको समर्थन पाएका हुन्।
गण्डकीका मुख्यमन्त्री विरुद्ध सर्वाेच्चमा दाेस्राे मुद्दा दायर
मंगलबार, वैशाख ४, २०८१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् बैठकमार्फत गरेका विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ ।
सत्ता गठवन्धन धरापमा परेपछि सुदुर पश्चिममा नाउपाकाे दुवै दावी अस्विकार
मंगलबार, वैशाख ४, २०८१
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका पेस भएका दुवै दाबी अस्वीकार गरेका छन्।
राष्ट्रिय सभा अध्यक्ष दाहालको टिप्पणीः ‘प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ’
मंगलबार, वैशाख ४, २०८१
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुँत्ताको भरमा आफू अघि बढ्दै आएको बताएका छन् ।
किन एमाले अध्यक्ष ओलीले विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिए ?
सोमबार, वैशाख ३, २०८१
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
ओलीकाे आराेप : नेकपा (एस) मा दक्षिणपन्थी अवसरवादी चरित्र नांगो रुपमा प्रकट भयो
सोमबार, वैशाख ३, २०८१
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाएका छन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको पनि दाबी पेश
आइतबार, वैशाख २, २०८१
नागरिक उन्मुक्ति पार्टी नाउपाका कैलाश चौधरी पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
एमाले सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा
आइतबार, वैशाख २, २०८१
नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
शुक्रबार, चैत ३०, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बाेलाए मन्त्रीपरिषदकाे बैठक
शुक्रबार, चैत ३०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदकाे वैठक बाेलाएका छन् ।