Public Pana
पार्टीभित्र कुनै पूर्व समूहहरु छैनन्, सबै एमाले हुन्- ओली
पार्टीभित्र कुनै पूर्व समूहहरु छैनन्, सबै एमाले हुन्- ओली ओलीले भने- 'एमालेमा अब कुनै पनि पूर्व समूहरु छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ ।
माओवादी नेताहरुलाई सम्पत्ति विवरण बुझाउन प्रस्ताव
माओवादी नेताहरुलाई सम्पत्ति विवरण बुझाउन प्रस्ताव दाहालले आफूसहित पार्टीका पदाधिकारीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने प्रस्ताव राखेका हुन् ।
लेखा समितिका सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पूर्जी जारी
लेखा समितिका सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पूर्जी जारी पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कार्यरत तत्कालीन सचिव डा.सिंहसहितका उच्च अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको हो।
Weather Update