Public Pana
जनताका अपेक्षा निराशामा नबदलिउन् : देउवा
जनताका अपेक्षा निराशामा नबदलिउन् : देउवा आज सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको भावना अनुरुप काम गर्न अनुरोध पनि गरेका छन् ।
सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव
सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संविधानको पालना गर्दै परिवर्तनको अनुभूति हुनेगरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।  
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त कुनै पनि दलकाे स्पष्ट बहुमत नपुगेपछि उनले विभिन्न दलकाे सहयाेगमा बहुमत सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्रीकाे दाबी गरेका थिए ।
निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन
निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताए । 
सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिन्छ : केपी ओली
सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिन्छ : केपी ओली संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको निम्ति अहिलेको गठबन्धन र सरकार उभिने दाबी गरेका हुन् । 
भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ : रवि लामिछाने
भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ : रवि लामिछाने संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे । 
जात र विविधताको मात्र होइन अब राष्ट्रिय संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : केपी ओली
जात र विविधताको मात्र होइन अब राष्ट्रिय संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : केपी ओली संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले जातको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले विविधताको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वर्द्धन, हजारौँ वर्ष लगाएर हाम्रा पूर्वजहरूले विकास र स्थापित गरेको सामाजिक उन्नत संस्कृतिको रक्षा, त्यसको सम्वर्द्धन गर्नुपर्छ...
देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ : केपी ओली
देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ : केपी ओली आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर आएका जनप्रतिनिधिले राष्ट्रहितको अवस्थामा उभिनु पर्ने जोड दिए । 
सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षमा ६७ वटा ऐन बनायाे तर ३७ वटा दराजमै थन्किए
सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षमा ६७ वटा ऐन बनायाे तर ३७ वटा दराजमै थन्किए कार्यविधि बनेको लामो समयसम्म प्रदेश सरकारले सो कार्यविधिले निर्दिष्ट गरेअनुसार आवश्यक कानुन निर्माण गर्न सकेको छैन । प्रदेशमा रहेका एफएम, रेडियो, पत्रपत्रिकाको व्यवस्थापन, नियमन गर्ने र लोक कल्याणकारी विज्ञापन वितरण कार्यविधिको प्रारम्भिक बुँदामा उल्लेख छ ।
जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई देउवाको आग्रह
जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई देउवाको आग्रह संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले नवनिर्वाचन सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका हुन् । 
संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो : प्रधानमन्त्री
संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो : प्रधानमन्त्री संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा नयाँ राजनीतिक दल र नयाँ अनुहारको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका हुन् । 
संघीय संसदको अधिवेशन सुरु
संघीय संसदको अधिवेशन सुरु प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ । 
Weather Update