आज लोकतन्त्र दिवस मनाइँदै
मंगलबार, वैशाख ११, २०८१
सरकारकाे दाेहाेराे रुप : शुसासनकाे गफ भ्रष्टाचार आराेप लागेकालाई अर्थकाे चाबी
मंगलबार, वैशाख ११, २०८१
अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने सरकारको निर्णय गरेकाे छ । शुसासन कायम गर्ने र भ्रष्टाचार विरुद्ध कडा रुपमा उत्रने दावी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारकाे मन्त्रीपरिषदले उक्त निर्णय गरेकाे हाे ।
सुदूरपश्चिम सरकारविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, वैशाख २० गते पूर्ण सुनुवाइ हुने
सोमबार, वैशाख १०, २०८१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई काम गर्नबाट रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धकाे रिटमा वहस सकिएन, मुद्दा हेर्दा हेर्दै राखियाे
सोमबार, वैशाख १०, २०८१
काठमाडाै- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गरिएको रिटमा वहस नसकिएपछि सोमबार हेर्दाहेर्दैमा राखिएको छ।
कम्युनिष्टहरुको पुनः वाम एकता हुने प्रधानमन्त्री प्रचण्डको संकेत
सोमबार, वैशाख १०, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीविरुद्धकाे रिट सुनुवाइ हुदै
सोमबार, वैशाख १०, २०८१
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा दायर रिट साेमबार पहिलाे पेशी ताेकिदै छ। एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दायर गरेका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे पदवारे सर्वाेच्चमा बहश हुदै
सोमबार, वैशाख १०, २०८१
गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुँदैछ। यसअघि न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसी तोकेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहित धराैटीमा छुट्लान त ?
आइतबार, वैशाख ९, २०८१
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा आइतबार पनि पेसी तोकिएको छ। आज न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङानाको इलासमा पेसी तोकिएको छ।
देशभरका सरकारकाे जग्गा खाेज्न कडा रुपमा उत्रे गृहमन्त्री रवि लामिछाने
आइतबार, वैशाख ९, २०८१
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक र सरकारी जग्गा फिर्ता ल्याउन परिपत्र गरेका थिए ।
रास्वपाको उदय र कांग्रेसको शक्ति विस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः केपी ओली
शनिबार, वैशाख ८, २०८१
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली काँग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रुपमा चित्रण गरेका छन्।
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने
शनिबार, वैशाख ८, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार)देखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ।
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर
शुक्रबार, वैशाख ७, २०८१
नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले यो मुद्दामा फैसला सुनाउदै पाैडेललाई नै जिम्मेबार ठहर गर्दै दाेषी ठहर गरेको हो ।