Public Pana
५० बर्षदेखीको पारिवारिक बिरासत गाँसिएको पार्टीबाट अलग भएको वाग्लेको घोषणा
५० बर्षदेखीको पारिवारिक बिरासत गाँसिएको पार्टीबाट अलग भएको वाग्लेको घोषणा वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।
पार्टी छोडेको स्वर्णीम  वाग्लेको मोवाइल म्यासेजबाट कंग्रेसमा तरङ्ग, धेरै दुखी,  केही नेता खुसी
पार्टी छोडेको स्वर्णीम वाग्लेको मोवाइल म्यासेजबाट कंग्रेसमा तरङ्ग, धेरै दुखी, केही नेता खुसी वाग्लेको मोबाइल सन्देशपछि कंग्रेसमा तरङ्ग पैदा भएको छ । हुँदासम्म महत्व नदिएको र अहिले पार्टी छोडेपछि आत्तिएका कंग्रेसका केही नेताहरु वाग्लेलाई फकाउन प्रयासमा रहेको एक नेताले जानकारी दिए ।
भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव
भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत भ्रमणमा जाँदा सीमा अतिक्रमणको विषयमा बोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका हुन् । 
कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने
कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो । गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित लामिछानेको प्रतिनिनधिसभा सदस्य पद खारेज भएपछि आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो । 
कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार केन्न्द्रीय कार्यसम्पादन समिति बैठकले कांग्रेसबाट सहभागी हुने आठ मन्त्री छान्ने जिम्मेवारी सभापति देउवालाई दिएको हो । 
मन्त्रीमण्डलमा सहभागितावारे कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रीमण्डलमा सहभागितावारे कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने  बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।
आज देखी लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन
आज देखी लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन महासंघले आफनो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।
प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आज नयाँ मन्त्रीहरुले सपथ लिने
प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आज नयाँ मन्त्रीहरुले सपथ लिने हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुगो लागेकाे जनाउँदै बिहिवार अपरान्ह सपथ ग्रहण गराउने गरी भागवन्डा टुंगिएको हो ।   
कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विशवासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिए पछि  पुन चैत १७ गते विश्वासकाे मत लिन लागेका हुन ।
एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा
एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा आज अपरान्ह बसेको सो पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रिय नेताको राजिनामा स्विकृत गरेको हो ।
प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने
प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने प्रधानमन्त्री प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम माग गरे पछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रिय सचिवालयको निर्णय अनुसार उपमहासचिव ज्वालालाई मन्त्रीमण्डलमा पठाउने निर्णय गरेको हो  ।
नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री
नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकार व्यवस्थित रुपमा बाँडफाँट गरेको र यसको  ठिक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने दाबी गरेका हुन् । 
Weather Update