Public Pana
उपप्रधान एवं रक्षामन्त्री खड्काले गरे जङ्गी अड्डाको निरीक्षण
उपप्रधान एवं रक्षामन्त्री खड्काले गरे जङ्गी अड्डाको निरीक्षण उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन् ।
मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी
मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी साहको सट्टामा माध्यमिक  शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध  पक्राउ पुर्जी जारी गरेको हो ।
सरकारले गर्‍यो पदम लिम्बूलाई शहीद घोषणा
सरकारले गर्‍यो पदम लिम्बूलाई शहीद घोषणा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई शहीद घोषणा गरेको हो । 
सरकारको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी, जनतालाई त्रासमुक्त गराउन सकेन : राप्रपा प्रवक्ता श्रेष्ठ
सरकारको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी, जनतालाई त्रासमुक्त गराउन सकेन : राप्रपा प्रवक्ता श्रेष्ठ बिहीबार सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रम कर्मकाण्डी र जनतालाई त्रासमुक्त गराउन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक जारी सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ?
आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ? बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक आर्थिक मन्दीका कारण उत्पादनलगायतका क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै अर्थतन्त्र सबलीकरण गर्ने विषय न्यूनतम साझा कार्यक्रममा मुख्य रूपमा समेटिएका छन्
भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ?
भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ? बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने     निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ
बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने र संसदलाई मर्यादित बनाउनुपर्ने बताए । 
सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान
सांसदलाई आकस्मिक समयमा तीन मिनेट प्रदान बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी दिए । 
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने गठबन्धनको निर्णय बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको गठबन्धन बैठकले आजै बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । 
पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र
पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएका छन् । 
Weather Update