Public Pana
बारा २ को मतगणना शुरु हुँदै
बारा २ को मतगणना शुरु हुँदै बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति
मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति कांग्रेस उम्मेदवार श्रेष्ठले मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको जानकारी दिए ।
सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी जिल्ला समन्वय समितिको सभाहलमा जारी १६ हजार ३४२ मतगणना सम्पन्न हुदाँ खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन । 
लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा
लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उहाँले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्छ भन्नुभयो ।
कर्णालीका मुख्यमन्त्रीले शुक्रवार तेस्रो पटक विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्रीले शुक्रवार तेस्रो पटक विश्वासको मत लिने नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आगामी शुक्रवार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 
चितवनमा सर्वदलीय बैठक सुरू, कांग्रेसकाे मागमा छलफल हुदैँ
चितवनमा सर्वदलीय बैठक सुरू, कांग्रेसकाे मागमा छलफल हुदैँ चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ । 
आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा वाग्लेको अग्रता कायमै
आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा वाग्लेको अग्रता कायमै हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गर्नुभएको छ ।
चितवन मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा
चितवन मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो ।
तीन वटै जिल्लामा मतदान सकियो, अघिल्लो चुनाव भन्दा कम मत खस्यो
तीन वटै जिल्लामा मतदान सकियो, अघिल्लो चुनाव भन्दा कम मत खस्यो आम निर्वाचन भन्दा उप निर्वाचनमा मतदान गर्ने संख्या घटेको छ ।
चितवन कंग्रेसले दियो रबि लामिछाने र प्रजिअविरुद्ध उजुरी
चितवन कंग्रेसले दियो रबि लामिछाने र प्रजिअविरुद्ध उजुरी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले  चितवनका प्रजिअ र लामिछानेको बिरुद्धमा उजुरी दिएको हो ।
माधव कुमार नेपाललाई समेत मिलाएर केहीदिनमै समाजवादी मोर्चा गठन गर्ने माओवादीको दावी
माधव कुमार नेपाललाई समेत मिलाएर केहीदिनमै समाजवादी मोर्चा गठन गर्ने माओवादीको दावी अध्यक्ष प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ भन्ने बिषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे । 
तनहुँमा कंग्रेस उम्मेदवारलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
तनहुँमा कंग्रेस उम्मेदवारलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण ‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।
Weather Update