Public Pana
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठक सर्‍यो
राष्ट्रिय सभा बैठक सर्‍यो बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । 
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार  दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।  
काठमाडौंका बिद्यालयमा राजनीतिक गतिबिधि गर्न दिने प्रअ अब कारबाहीमा पर्ने
काठमाडौंका बिद्यालयमा राजनीतिक गतिबिधि गर्न दिने प्रअ अब कारबाहीमा पर्ने महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई बिभागिय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो । 
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक अर्थमन्त्री केही समयमा आउने र छलफलमा उठेका विषय टिपोट भइरहेको जानकारी गराउँदा पनि एमाले सांसदहरुले उठेर विरोध जनाए ।  v
सदनको अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल
सदनको अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् । 
चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ– रवि लामिछाने
चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ– रवि लामिछाने फराकिलो मतअन्तरले बिजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत उनले बताएका छन् ।
प्रतिनिधिसभा बैठक बस्दैः आज संबैधानिक परिषद सबन्धी बिद्येयक पारित गरिने
प्रतिनिधिसभा बैठक बस्दैः आज संबैधानिक परिषद सबन्धी बिद्येयक पारित गरिने आजको सम्भावित कार्यसुचीमा उल्लेख भए अनुसार संबैधानिक परिषद सबन्धी बिद्येयक आजै पारित गरिनेछ । 
बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी
बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उठेका यादव यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन ।
तराई-मधेश फास्ट ट्रयाकको जग्गा प्राप्तिलाई छिटो टुंग्याउने सरकारको निर्णय
तराई-मधेश फास्ट ट्रयाकको जग्गा प्राप्तिलाई छिटो टुंग्याउने सरकारको निर्णय मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।  
बारा–२ मा उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र कुशवाहा
बारा–२ मा उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र कुशवाहा यसअघि करिब पाँच हजार मतले पछि परेका कुशवाहाले अहिले मतान्तर घटाएका छन् ।
चुनाव जितेपछि रवि लामिछानेको उद्घोष : पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ
चुनाव जितेपछि रवि लामिछानेको उद्घोष : पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ मंगलबार चितवनमा आयोजित धन्यवादसभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् । 
Weather Update