Public Pana
मेरो भारत भ्रमण ऐतिहासिक हुनेछः प्रधानमन्त्री
मेरो भारत भ्रमण ऐतिहासिक हुनेछः प्रधानमन्त्री कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री उक्त कुरा बताएका हुन् । 
नीति तथा कार्यक्रममा ठोसकुरा नभएको रास्वपाको आरोप
नीति तथा कार्यक्रममा ठोसकुरा नभएको रास्वपाको आरोप आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केही पनि नसमेटिएको बताए ।
नागरिक उन्मुक्तिले फिर्ता गर्यो आमहड्तालका कार्यक्रम
नागरिक उन्मुक्तिले फिर्ता गर्यो आमहड्तालका कार्यक्रम टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलालाई नै जेठ २ मा सर्वोच अदालतले पनि सदर गरेपछि नागरिक उन्मुक्तिले ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो ।
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
पर्यटनमन्त्री किराती र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
पर्यटनमन्त्री किराती र बेलायती राजदूत पोलिटबीच भेटवार्ता सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको हो। 
राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधरणको आवागमनमा अवरोध नहुने
राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधरणको आवागमनमा अवरोध नहुने राष्ट्रपतिको निर्देशनपछि सुरक्षा खटिने नेपाली सेनाले सर्वासारणको आवागनसँगै राष्ट्रपतिको सवारीलाई सुरक्षा दिएर संसद भवन पुरयाउने छ भने फर्किदा पनि उस्तै प्रोटोकल कायम गरिने उच्च सुरक्षा स्रोतले जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा पारित
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा पारित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
माओवादीका ४ पदाधिकारीसहित २० सदस्यीय जम्बो टोली चीन प्रस्थान
माओवादीका ४ पदाधिकारीसहित २० सदस्यीय जम्बो टोली चीन प्रस्थान माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए ।
सुदुरपश्चिम सरकारले पुर्णता पाउँदै, माओवादीका तीन मन्त्रीको नाम टुंगियो
सुदुरपश्चिम सरकारले पुर्णता पाउँदै, माओवादीका तीन मन्त्रीको नाम टुंगियो सरकारका सय दिन पुगेको उपलक्ष्यमा आयोजित  पत्रकार सम्मेलनमार्फत उनले सो जानकारी दिएका छन् । 
सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभा बैठक बस्ने
सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभा बैठक बस्ने राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गनर््ु अघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।   
अन्तत: राष्ट्रपति पौडेलले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
अन्तत: राष्ट्रपति पौडेलले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत: राष्ट्रपति पौडलले आज आफै प्रस्तुत गर्ने भएका हुन ।
सरकारको नीति तथा कार्यक्रम आज आउने
सरकारको नीति तथा कार्यक्रम आज आउने आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।  ।
Weather Update