Public Pana
प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे
प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो ।
कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित
कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि सभापति देउवाले प्रचार विभाग प्रमुखमा विश्वाकर्मालाई मनोनयन गरेका हुन् । 
जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त
जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
रेशम चौधरीलाई आम माफी दिन गरिएको सरकारको प्रस्ताव राष्ट्रपति कार्यालयबाट फिर्ता
रेशम चौधरीलाई आम माफी दिन गरिएको सरकारको प्रस्ताव राष्ट्रपति कार्यालयबाट फिर्ता सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध युद्ध अपराधको कसुरमा कारवाहीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
प्रधानमन्त्री प्रचण्डविरुद्ध युद्ध अपराधको कसुरमा कारवाहीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लेलिन विष्टसमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
एमाले सांसदको नाराबाजीपछि संसद बैठक स्थगित
एमाले सांसदको नाराबाजीपछि संसद बैठक स्थगित पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै उनीहरुले सरकारले जवाफ दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर नाराबाजी गरिरहे । 
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा इजलासमा बयान सुरु
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा इजलासमा बयान सुरु काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । 
काठमाडौंमा किसान संगठनले आज प्रदर्शन गर्ने
काठमाडौंमा किसान संगठनले आज प्रदर्शन गर्ने कृषकहरुलाई सहुलियत पुर्ण ऋण, कृषी बिमा, प्राकृतिक क्षतिपुर्तिको ब्यवस्था, उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउनु पर्नेलगायत माग राखी सरकारलाई खबरदारी गर्न काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथी उठेका प्रश्नको जवाफ दिने
प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथी उठेका प्रश्नको जवाफ दिने आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
भोलि राजधानीमा किसानहरुको जुलुश र सभा हुने
भोलि राजधानीमा किसानहरुको जुलुश र सभा हुने नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो ।
रबि बाहेकका पदाधिकारी र चिनियाँ दुतावासको टोलीबीच भेटवार्ता
रबि बाहेकका पदाधिकारी र चिनियाँ दुतावासको टोलीबीच भेटवार्ता बिहीबार बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो । 
एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने
एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा विजय पौडेलले जानकारी दिनुभयो ।
Weather Update