गृहमन्त्री र महानन्याधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
बुधबार, जेठ ९, २०८१
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
बुधबार, जेठ ९, २०८१
बैठक आज बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्दै छ ।
कान्तिपुरका अध्यक्ष सिरोहिया प्रहरी नियन्त्रणमा
मंगलबार, जेठ ८, २०८१
कान्तिपुरको न्युजरुममा आफ्नो भनाई राखेर सिरोहिया प्रहरी हिरासतमा जानेछन् । सिरोहियालाई पक्राउ गर्न लागेको बिरोधमा प्रमुख बिपक्षी दल कंग्रेससहित विभिन्न क्षेत्रबाट बिरोध भइरहेको छ ।
नाराबाजीका बीच राष्ट्रियसभामा पनि धन्यवाद प्रस्ताव पारित
मंगलबार, जेठ ८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति राष्ट्रियसभा बैठकमा पेस गरेका थिए ।
कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी
मंगलबार, जेठ ८, २०८१
जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ।
नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
मंगलबार, जेठ ८, २०८१
बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
काग्रेसकाे अवराेधकै विचमा संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मंगलबार, जेठ ८, २०८१
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।
रविमाथि छानविन गर्ने समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
मंगलबार, जेठ ८, २०८१
सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !
सोमबार, जेठ ७, २०८१
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांगेसलाई चुनौती दिदै मुल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको विर्सेको टिप्पणी गरे ।
कांग्रेसले बोलायो संसदीय दलको बैठक
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले आजै अपराहन्न साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो ।
बिपक्षीको बिरोधलाई वेवास्ता गर्दै प्रधानमन्त्रीले लिए विश्वासको मत
सोमबार, जेठ ७, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
म विरुद्ध बिरोधी तत्वले भ्रामक समाचार दिएर चरित्र हत्या गर्ने प्रयास गरे :शहरी विकासमन्त्री बुढा
सोमबार, जेठ ७, २०८१
उनले भनेका छन्, मेरा वारेमा कतिपय व्यक्तिहरुले अनर्गल प्रचार गरिरहेकाले त्यस्ता आधारहिन र भ्रमपुर्ण समाचारप्रति मेरो गम्भीर आपत्ति छ । मेरो विरुद्धमा संचार माध्यामा आएका मनगढन्ते कुराहरुबाट भ्रममा नपर्न आम जनतामा आग्रह गर्न चाहन्छु ।
विश्वासकाे मत लिदै प्रधानमन्त्री प्रचण्ड ,काग्रेसले के गर्ला ?
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् ।