बिपीको सालिक इनरुवामा अनावरण
शनिबार, साउन ६, २०८०
प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान, खड्का कार्यबाहक (तस्विरहरु)
शनिबार, साउन ६, २०८०
साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् ।
अहिलेको गठबन्धन तोड्ने षडयन्त्र भइरहेको नेपालको दाबी
शनिबार, साउन ६, २०८०
सिद्धान्त सोचेजस्तो हुँदैन,’ माधवकुमार नेपालले थपे, छनेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ । किन यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन ?’
प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै
शनिबार, साउन ६, २०८०
‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफनो धारणा राख्ने कार्यक्रम रहेकाे छ ।
कांग्रेस बैठकमा शुक्रबार ३४ जना केन्द्रीय सदस्यको धारणा
शुक्रबार, साउन ५, २०८०
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३४ जना केन्द्रिय सदस्यले बोल्नुभएको थियो ।
संचार सचिवलाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश, अन्य ४ को रिट भने खारेज
शुक्रबार, साउन ५, २०८०
सर्वोच्चले सचिव राउतलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै तत्काल छोड्न बाध्यकारी आदेश दिएको हो ।
डिजिटल साक्षरता विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री
शुक्रबार, साउन ५, २०८०
नेपाली कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
शुक्रबार, साउन ५, २०८०
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभाअन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।