Public Pana
सुन प्रकरणमा ओलीको आक्रोश : यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन ?
सुन प्रकरणमा ओलीको आक्रोश : यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन ? एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका ओलीको विमानस्थलमा आक्रोश
आरजु राणाको गुनासो- ममाथि मिडिया ट्रायल गरियो
आरजु राणाको गुनासो- ममाथि मिडिया ट्रायल गरियो उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि मिडिया ट्रायल भएको बताएकी हुन् ।
कांग्रेसले बोलायो पदाधिकारी बैठक
कांग्रेसले बोलायो पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन् ।
कोशी सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा
कोशी सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको हो ।  
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक बस्दै प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ ।  बैठक दिउसो १ बजे बोलाईएको छ ।
कोशी सरकारकाे बैद्यानिकता माथी आजवाट सर्वोच्चको पुर्ण इजालासमा बहस हुदैँ
कोशी सरकारकाे बैद्यानिकता माथी आजवाट सर्वोच्चको पुर्ण इजालासमा बहस हुदैँ आजबाट पुर्ण इजालासमा सुनवाई हुन लागेको हो ।
कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित
कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित आजको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्नेगरि सकिएको हो।
सभापति देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता
सभापति देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता काठमाडौँमा सोमबार भएको भेटमा उहाँहरूबीच दुई देशको द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
दोषीलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी
दोषीलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी त्यसो भए कारबाही कसलाई गर्ने ? निमुखा, गरिब जनतालाई गर्ने ?
कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउन आदेश
कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउन आदेश मंगलबारदेखि नै सर्वोच्चको पूर्ण इजलासले यो विवादमा सुनुवाइ थाल्नेछ ।
Weather Update