Public Pana
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 
बालेन शाहकाे एउटा रिट जसले देशभरका  १ लाख २३ हजार ६२४  जनप्नतिनिधिलाई कारवाहीवाट  जाेगायाे 
बालेन शाहकाे एउटा रिट जसले देशभरका  १ लाख २३ हजार ६२४  जनप्नतिनिधिलाई कारवाहीवाट  जाेगायाे  सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दायर गरेकाे एक रिटमा ब्याख्या गर्दै  देशभरका स्थानीय तहका   उम्मेदवारको  राजनीतिक बाटाे सुरक्षित गराएकाे छ ।
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवी बनाउने मन्त्रीस्तरिय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
केपी र माधवको दुरी मेटाउने प्रचण्डको प्रयास, सिहदरवारमा शिर्ष तीन नेताबीच छलफल
केपी र माधवको दुरी मेटाउने प्रचण्डको प्रयास, सिहदरवारमा शिर्ष तीन नेताबीच छलफल बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीले समसामयिक विषयवस्तुमा छलफल भएको प्रतिक्रिया दिएका थिए । 
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जादै
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जादै आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । 
राष्ट्रपतिसमक्ष चार मुलुकका राजदुतले पेश गरे ओहोदाको प्रमाणपत्र
राष्ट्रपतिसमक्ष चार मुलुकका राजदुतले पेश गरे ओहोदाको प्रमाणपत्र समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए ।
जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति
जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’
नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा र नेपालको सबैभन्दा ठुलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई संघीय सरकारले बेवास्ता गरेको उनले बताए ।
सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ?
सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ? आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।
गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री 
गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री  सपनाको बलमा गणतन्त्र स्थापना भएको थियो, त्यसका सोंच तथा लक्ष्य पूरा गर्ने अभिभारा भने बाँकी नै रहेको प्रधानमन्त्रीको भनाइ छ। 
रविमाथि छानविन गर्ने कार्यादेश अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै
रविमाथि छानविन गर्ने कार्यादेश अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन आज पनि कार्यदलको बैठक बस्ने भएको छ ।कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै
एमालेलाई कांग्रेसको जवाफ- ओलीले गिरीबन्धु प्रकरणमा काँग्रेसलाई आरोपित गरेपछि प्रतिवाद गरेका हौँ
एमालेलाई कांग्रेसको जवाफ- ओलीले गिरीबन्धु प्रकरणमा काँग्रेसलाई आरोपित गरेपछि प्रतिवाद गरेका हौँ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण शुरु गरेको बताउदै आफुहरुले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन् ।
Weather Update