Public Pana
संसद बैठक सुरु, एमालेको अवराेध
संसद बैठक सुरु, एमालेको अवराेध बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले उठेर विरोध जनाएको छ । 
एमाले संसदीय दलको बैठक बस्दै, संसदमा पार्टीको भूमिकावारे रणनीति बनाउने
एमाले संसदीय दलको बैठक बस्दै, संसदमा पार्टीको भूमिकावारे रणनीति बनाउने बुधबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले त्यसअघि संसदीय दलको बैठक बोलाएको हो ।
माओवादी पदाधिकारी बैठक सकियो, शीर्ष नेताहरूको फेरि बस्ने
माओवादी पदाधिकारी बैठक सकियो, शीर्ष नेताहरूको फेरि बस्ने यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो । 
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छः प्रधानमन्त्री प्रचण्ड   गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेकोसमेत बताएका हुन । 
प्रतिनिधिसभा बैठक बस्दै, बेपत्ता आयोग सम्बन्धी विद्येयक संसदमा पेश हुने
प्रतिनिधिसभा बैठक बस्दै, बेपत्ता आयोग सम्बन्धी विद्येयक संसदमा पेश हुने संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
Weather Update