Public Pana
आफ्ना मागमा बार्गेनिङ्ग गर्न सभामुखसहित शीर्ष नेताहरु फेरी छलफलमा
आफ्ना मागमा बार्गेनिङ्ग गर्न सभामुखसहित शीर्ष नेताहरु फेरी छलफलमा नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सहभागी भएका छन् ।
सदनको अवरोध हटाउन शीर्षनेताबीच जुटेन सहमति
सदनको अवरोध हटाउन शीर्षनेताबीच जुटेन सहमति तर, बैठकमा सहमति हुन नसकेपछि सोमबार अपरान्ह साढे ३ बजे फेरि शीर्षनेताहरुको बैठक बस्ने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 
सभामुख सहित ठूला नेता छलफलमा, सांसदहरु बानेश्वर 
सभामुख सहित ठूला नेता छलफलमा, सांसदहरु बानेश्वर  आज सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि संसदको गतिरोध अन्त्य गर्न बसेको छलफल नसकिँदा निर्धारित समयमा प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । 
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । 
सबै नेता जुट्दा, संसद्को अवरोध खुल्छ ?
सबै नेता जुट्दा, संसद्को अवरोध खुल्छ ? प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएपछि सहमतिका लागि सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी नेताहरुसँग संवाद गरिरहेका छन् ।
संसदीय समिति सभापतिको भागबन्डा 
संसदीय समिति सभापतिको भागबन्डा  कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्नेछन् ।
देशभर समानान्तर समिति बनाउने महिला संघको चेतावनी
देशभर समानान्तर समिति बनाउने महिला संघको चेतावनी ३ दिनभित्र विधानविपरीतका निर्णय नसच्याए देशैभर समानान्तर समिति र गतिविधि गर्ने पत्रकार सम्मेलनमा नेताहरूले बताए ।
आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन
आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् । 
प्रतिनिधि सभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने 
प्रतिनिधि सभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने  प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
निरन्तर संसद अबराेध भएपछि सभामुखले बोलाए शिर्ष दलको बैठक
निरन्तर संसद अबराेध भएपछि सभामुखले बोलाए शिर्ष दलको बैठक सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेर अबरोध खुलाउन अनुरोध गरेका थिए
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भाबित कार्यसुची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भाबित कार्यसुची बिद्यायन ब्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 
Weather Update