Public Pana
रास्वपाले माग्यो ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुख,  -  यस्तो छ सूचना
रास्वपाले माग्यो ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुख, - यस्तो छ सूचना राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ले ७ वटै प्रदेशमा अनुशासन आयोग त्यहाँ रहने पदाधिकारी र सदस्यहरू माग गरेको छ ।
झलनाथ र उमाशङ्कर अरगरियाको मुद्दा हेर्न नभ्याइनेमा
झलनाथ र उमाशङ्कर अरगरियाको मुद्दा हेर्न नभ्याइनेमा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको अध्यक्षताको संवैधानिक परिषदमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत छन् ।
संसद् खुलाउन ओलीलाई राष्ट्रपतिको ध्यानाकर्षण
संसद् खुलाउन ओलीलाई राष्ट्रपतिको ध्यानाकर्षण ओलीले भने पौडेललको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
रास्वपा सभापति लामिछानेसँग चिनियाँ राजदूतबिच भेट
रास्वपा सभापति लामिछानेसँग चिनियाँ राजदूतबिच भेट सीमा क्षेत्रमा देखिएका समस्या समाधानको पहल लिन चीन तत्पर रहेको जानकारी राजदूतले दिएका थिए । पार्टी सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको पनि अवगत गराएका थिए ।
संसद गत्यारोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल
संसद गत्यारोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।
कोशीमा मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री
कोशीमा मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री कोशीको प्रदेश सभा बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
सत्ता गठबन्धनको बैठक 
सत्ता गठबन्धनको बैठक  सरकारले भने सीआईबीलाई अनुसन्धान टुंग्याउन दिनुपर्ने र अहिले उच्चस्तरीय समिति आवश्यक नभएको बताइरहेको छ । 
रोकिएको कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णय  -  भिडियो सहित
रोकिएको कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णय - भिडियो सहित  बैठकले नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई स्वागत गर्दै निवर्तमान मन्त्री अमललाल मोदीलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको हो ।
प्रधानमन्त्रीको विदेश यात्रा:  पहिला अमेरिका अनि चीन 
प्रधानमन्त्रीको विदेश यात्रा: पहिला अमेरिका अनि चीन  आज मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको भेटमा उनले आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी दिएका हुन् । 
लामो समयपछि ओली र रावलको भेट (भिडियो)
लामो समयपछि ओली र रावलको भेट (भिडियो) २०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै सक्रिय थिए । 
सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन छलफलमा काठमाडौँ उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पु-याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न बिकल्पबारे छलफल भएको थियो।
मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुने
मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुने ‘दुई दर्जन बढी सहसचिवको सूची तयार भए पनि नयाँ मन्त्री भएकोले हेर्न समय लाग्न सक्छ कि !’ प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
Weather Update