Public Pana
सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन छलफलमा काठमाडौँ उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पु-याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न बिकल्पबारे छलफल भएको थियो।
मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुने
मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुने ‘दुई दर्जन बढी सहसचिवको सूची तयार भए पनि नयाँ मन्त्री भएकोले हेर्न समय लाग्न सक्छ कि !’ प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
‘ठिक थियो र संसद् विघटन गर्यौँ, नत्र हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो’ : ओली
‘ठिक थियो र संसद् विघटन गर्यौँ, नत्र हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो’ : ओली प्रतिनिधि सभा पुनः स्थापना हुँदा पनि केही नबिग्रिएको र सङ्गठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो ।
एमालेको प्रदेश अधिवेशन भदौ र असोजमा
एमालेको प्रदेश अधिवेशन भदौ र असोजमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ ।
संसद बैठक फेरी पनि स्थगित
संसद बैठक फेरी पनि स्थगित नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने :  कांग्रेस
सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने : कांग्रेस ठकले बजेटमा देखिएका कमीकमजोरी आगामी दिन सुधार गर्न, पूँजीगत खर्च कम हुने अवस्थाको उचित ढंगले सम्बोधन गर्न र चालू आवको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।   
सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रित गर्ने  :  नवमन्त्री साह
सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रित गर्ने : नवमन्त्री साह सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने र संविधानको व्यवस्था अनुसार काम गर्ने बताएकी हुन् ।
कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामको जस - अपजस आफूले लिनुपर्ने : गगन
कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामको जस - अपजस आफूले लिनुपर्ने : गगन जारी संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन नगरेकोप्रति थापाले आशंका व्यक्ति गरे ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आठबुँदे सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आठबुँदे सम्भावित कार्यसूची संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने कार्यतालिका छ । 
अनिता देवीले लिइन् मन्त्रीको शपथ
अनिता देवीले लिइन् मन्त्रीको शपथ माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त भएकी हुन् ।
नयाँ मन्त्री अनिता साहको शपथ आज
नयाँ मन्त्री अनिता साहको शपथ आज धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहलाई सोही मन्त्रालय वा अन्य कुनै मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन । 
Weather Update