समाजवादी मोर्चाको बैठक भोली
आइतबार, भदौ ३, २०८०
प्रतिनिधिसभाको आगामी बैठक सहज : माओवादी केन्द्रका माधव - भिडियो सहित
आइतबार, भदौ ३, २०८०
सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए ।
कोशी प्रदेशसभा बैठक भोली १ बजे
आइतबार, भदौ ३, २०८०
प्रदेशसभा बैठकअघि भोलि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।
सर्वदलीय बैठक भोली पनि बस्ने, प्रतिनिधि सभा बैठक बस्दै नबसी मंगलबारसम्म स्थगित - भिडियो सहित
आइतबार, भदौ ३, २०८०
आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेकाले अझै १५ दिनसम्म कुर्नुपर्ने बताएका थिए ।
प्रमुख सचेतकहरुको छलफल निष्कर्ष बिहीन - भिडियो
आइतबार, भदौ ३, २०८०
सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुको छलफल निष्कर्ष बिहीन भएको छ ।
समाजवादी मोर्चाको बैठक
आइतबार, भदौ ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो ।
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
आइतबार, भदौ ३, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्केका छन् ।
विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलिदेखि - भिडियो
आइतबार, भदौ ३, २०८०
२३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
सर्वदलीय बैठक जारी
आइतबार, भदौ ३, २०८०
संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन्
संसद् बैठकअघि सभामुखले सत्तारुढ र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने
आइतबार, भदौ ३, २०८०
तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार सदन अवरोध गर्दै आएको छ । एमालेको माग अनुसार सत्तापक्ष आयोग गठन गर्न तयार छैन ।
प्रतिनिधिसभा बैठक बस्दै
आइतबार, भदौ ३, २०८०
नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा भने आशंका कायमै छ ।
एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बस्दै - भिडियो
आइतबार, भदौ ३, २०८०
एकीकृत समाजवादीमा पछिल्लो समय पार्टी राजनीतिक कार्यदिशामा मतभेद देखा परेको छ ।
संसद् अवरोध संविधानसम्मत नभएको सुवास नेम्वाङको दाबी
शनिबार, भदौ २, २०८०
उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद् र आमनेपाली जनताको ऐनाका रुपमा रहेको धारणा व्यक्त गरिन्