Public Pana
संसदीय सुनुवाइ विशेष समितिको बैठक बुधबार बस्ने
संसदीय सुनुवाइ विशेष समितिको बैठक बुधबार बस्ने बुधबार बस्ने बैठकले राजदूतबारे निर्णय लिने छ ।
माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने
माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो ।
प्रकाशमानसिंह राउतलाई प्रधानन्याधीश सिफारिस गर्न संवैधानिक परिषद्को वैठक बस्दै
प्रकाशमानसिंह राउतलाई प्रधानन्याधीश सिफारिस गर्न संवैधानिक परिषद्को वैठक बस्दै प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका छन् ।
सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै
सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै समितका सभापति सुर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेश गर्ने भएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्ने,माओवादीलाई पनि फकाउने
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्ने,माओवादीलाई पनि फकाउने आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयलेव जानकरी दिएको छ ।
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो ।
सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय
सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय बैठकमा माओवादी केन्द्रले एक घण्टाको समय मागेको बताउदै सदन अवरुद्धको निर्णयमा पुर्नविचार गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ । 
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो' को संज्ञा
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो' को संज्ञा शनिबार काठमाडौंमा आयोजित एमालेको 'स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै 'मनपरी बोल्ने केटो' को संज्ञा दिएका हुन् ।
संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्यन गर्छ- प्रधानमन्त्री ओली
संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्यन गर्छ- प्रधानमन्त्री ओली सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए ।
उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्- प्रचण्ड
उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्- प्रचण्ड अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै  सबै उक्त पदका लागि योग्य भएको बताए ।
चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस
चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रेलियाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
Weather Update